पुरानो सवारी साधन बिक्रीसम्बन्धी सार्वजनिक लिलामी सूचना
Details / requirements:
पुरानो सवारी साधन बिक्रीसम्बन्धी सार्वजनिक लिलामी सूचना
यस आनन्दित उपकार केन्द्रको स्वामित्व रहेको निम्न विवरण अनुसारको पुरानो सवारी साधन लिलाम-बिक्री गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, फर्म तथा संस्थाहरूबाट “जहाँ छ, जुन अवस्थामा छ” को आधार (As Is, Where Is Basis) मा दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।
१. लिलामीका लागि उपलब्ध सवारी साधनहरूको विवरण
| क्र.सं. | सवारी साधनको विवरण | न्यूनतम लिलामी मूल्य (रु.) |
| १ | टाटा सुमो, बा.१३ च ५७७६, पेट्रोल इन्जिन, मोडेल ११ , रातो रङ, चेसिस नम्बर : MAT446244B9B06478 | ४,५०,०००।- (चार लाख पचास हजार) |
२. आबेदन बुझाउने ठेगाना: आनन्दित उपकार केन्द्र, (गैर सरकारी संस्था), महालक्ष्मी ३, ईमाडोल, ललितपुर
सम्पर्क नम्बर: ९८४६५ २८३४२, ०१-५२०२०३५
नोट: आवेदनको विस्तृत सूचना एवं आवेदन फारम तल दिएको लिंकबाट डाउनलोड गरी वा संस्थाको कार्यालयमा सम्पर्क गरी प्राप्त गर्न सक्नुहुनेछ ।
Detail notice: https://ggl.link/F3sBh1X
Application form for the vehicle: https://ggl.link/njfr7PW
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 10 Jul, 2026 |
| Apply Before | 29 Jul, 2026 |
| City | Lalitpur |