लिलाम बिक्री सम्बन्धि सिलबन्दी बोलपत्र आह्वानको सूचना
Details / requirements:
रतौली युवा क्लब
टाउन प्लानिङ, जलेश्वर २, महोत्तरी
फोन नं. ०४४–५२०८४३
लिलाम बिक्री सम्बन्धि सिलबन्दी बोलपत्र आह्वानको सूचना
सूचना प्रकाशन मिति: २०८२।०२।०२
यस संस्थामा रहेका पुरानो सवारी साधन, फर्निचर, कम्प्युटर तथा मेशिनरी/विविध कार्यालयका मालसमानहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बोलपत्रपत्रको माध्यमबाट लिलाम बिक्री गर्नु पर्ने भएकोले सो मालसमानहरु खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थाहरुले यो सूचना प्रकाशन भएको मितिले १० (दश) दिन भित्र बोलपत्र फारम तल उल्लेखित लिंक मार्फत प्राप्त गर्न सक्नु हुनेछ । साथै लिलाम गरिने मालसामानहरुको सूचनाको पूर्ण विवरणको तल दिईएको अर्को लिंक मार्फत प्राप्त गर्न सकनु हुनेछ । तोकिएको म्यादभित्र सिलबन्दी बोलपत्र पेश गर्नुहुन आह्वान गरिन्छ । अन्य ब्योहोरा बुझ्नुपरेमा मिति २०८२।०२।११ सम्म कार्यालय समय भित्र यस कार्यालयको प्रशासन शाखामा सम्पर्क गर्न सक्नु हुनेछ ।
डाउनलोडका लागि:
१.१ बोलपत्र फारम: Link-1 (Bolpatra Form)
१.२ पूर्ण विवरण: Link-2 (Detailed Information)
बोलपत्र पेश गर्ने ठेगाना:
रतौली युवा क्लव
टाउन प्लानिङ, जलेश्वर २, महोत्तरी
फोन नं. ०४४–५२०८४३
इमेल: procurementryc@gmail.com
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 16 May, 2025 |
Apply Before | 25 May, 2025 |
City | Mahottari |