कोटेसन आह्वान सम्बन्धी सूचना

PeaceWin Nepal

Details / requirements:

पीसविन नेपाल

कोटेसन आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: ६ मे २०२६

पीसविन नेपालले UNFPA संगको साझेदारीमा UNFPA ९ औँ देशीय कार्यक्रम अन्तर्गत “दृष्टि फाउण्डेशन आश्रयस्थल”, धनगढी उपमहानगरपालिका वडा नं. १३, कैलालीमा सौर्य ऊर्जा प्रणाली जडान कार्य गर्नुपर्ने भएकाले योग्यता प्राप्त तथा इजाजतप्राप्त आपूर्तिकर्ता/फर्म/कम्पनीहरूबाट मूल्यसहितको कोटेसन आह्वान गरिन्छ।

१. अवश्यक सेवा तथा सामग्रीको विवरण:

सौर्य ऊर्जा प्रणालीको  आपूर्ति जडान तथा सञ्चालनमा ल्याउने कार्य

SNItemsSpecificationsNumberRate per unitTotal cost
1Solar Panel450W/24V8

2Solar Battery150Ah8

3Solar Inverter96V, 7.5KVA1

4Battery Wire 16mm² (Cowel)

2



5MCB DP40A - 32A (DC)1

6Way Box6 way1

7MCB (DC)10-16A SP2

8Aluminum Angled2/2: 313

9Solar bulb25W30

10Solar Water Heater30 Tube1 set

11Water Tank StandSet1

12Plumbing Materials LumpSum.1

13Delivery/Transportation up to Drishti Foundation Dhangadi KailaliLump Sum.1

14InstallationLump Sum.1

15Miscellaneous Fitting MaterialsSet1

२. पेश गर्नुपर्ने कागजातहरू:

  • कम्पनी दर्ता प्रमाणपत्र
  • PAN/VAT प्रमाणपत्र
  • वारेन्टी तथा मर्मतसम्भार विवरण

३. दरभाउपत्र पेश गर्ने तरिका:

शिलबन्दी दरभाउपत्र निम्न बमोजिमको इमेल ठेगाना मार्फत पेश गर्न सकिनेछ। 

इमेल ठेगाना: peacewin.calls@gmail.com वा पीसविन नेपालको प्रदेश परियोजना सहयोग कार्यालय धनगढी, कैलालीमा पेश गर्न सकिने छ । 

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 06 May, 2026
Apply Before 12 May, 2026
City Bajura