कार्यक्रम संयोजक (Project Coordinator)
Details / requirements:
कर्मचारी आवश्यकता
प्रथम पटक प्रकाशित मिति
२०८३/०३/२३ गते
यस जनचेतना अभियान नेपाललाई समयमै कार्यक्रमको प्रभावकारी कार्यान्वयन, तालिम सहजिकरण, प्रतिवेदन लेखन, संस्था र पालिकासँग समन्वयमा कार्य गर्न सक्ने निम्न अनुसारको पदमा निम्न अनुसारको संख्यामा कर्मचारीको आवश्यकता भएको हुनाले योग्य ईच्छुक नेपाली नागरिकहरूले आफ्नो बायोडाँटा, निवेदन, शैक्षिक प्रमाणपत्र तथा अनुभवको प्रमाणपत्र यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र कार्यलयको समयमा हनुमाननगर कंकालिनी स्थित संस्थाको कार्यलयमा पेश गर्नु हुन वा संस्थाको इमेल hr.jcanepal.com@gmail.com मा Application for PC शिर्षकमा पेश गर्नु हुन/गराउनु हुन सम्बन्धित सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
| पद | शैक्षिक योग्यता | उमेर हद | पद संख्या |
| कार्यक्रम संयोजक | स्नातक उत्तीर्ण, स्नाकोत्तर तह उत्तीर्णलाई प्राथमिकता | १८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको | १ |
Job Description मा थप विवरणहरू समावेश गरिएका छन्।
LINK: JD of Project Coordinator_JCAN
कार्यकारी निर्देशक
जनचेतना अभियान नेपाल
सम्पर्क नम्बरः ०३१-५९००४८
Overview
| Category | Human Resources, Development Project, Finance & Administration |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 08 Jul, 2026 |
| Apply Before | 13 Jul, 2026 |
| City | Saptari |