कर्मचारी आवश्कता

Jan Chetna Abhiyan Nepal

Details / requirements:

सूचना !                          सूचना !!                       सूचना !!!

प्रथम पटक प्रकाशित मिति : २०८३/०३/२३ गते

यस जनचेतना अभियान नेपाललाई निम्न अनुसारको पदमा निम्न अनुसारको संख्यामा कर्मचारीको आवश्कता भएको  हुनाले संस्थाको कर्मचारी प्रशासन नियमावलीको नियम ५.५ र १९ बमोजिम योग्य उम्मेदवारहरुले तोकिएको प्रक्रिया पूरा गरी रितपूर्वकको दरखास्त फार्म भरि यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र कार्यलयको समयमा हनुमाननगर कंकालिनी मा स्थित संस्थाको कार्यलयमा जम्मा गर्नु हुन वा संस्थाको इमेल hr.jcanepal.com@gmail.com मा पेश गर्नु हुन/गराउनु हुन सम्बन्धित सरोकारवालाको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ।

पद
शैक्षिक योग्यता
उमेर हद
पद संख्या
कार्यक्रम संयोजक
स्नातकोत्तर उत्तीर्ण
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

Technical अधिकारी
स्नातक उत्तीर्ण
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

प्रशासन तथा वित्त अधिकारी

स्नातक उत्तीर्ण
१८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको

नोटः स्थानीय र अनुभवी उम्मेदवारहरुलाई प्राथमिकता दिइनेछ।

Job Description मा थप विवरणहरू समावेश गरिएका छन्।

LINKS:

JD of Project Coordinator 

JD of Technical Officer 

JD of Admin & Finance

कार्यकारी निर्देशक

जनचेतना अभियान नेपाल

सम्पर्क नम्बरः ०३१-५९००४८

Overview

Category Social Science, Development Project, Finance & Administration, Engineering, Environment and climate
Openings 3
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 07 Jul, 2026
Apply Before 13 Jul, 2026
City Saptari