कर्मचारी आवश्यकता सम्वन्धी सूचना
Details / requirements:
सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लि.
मितिः २०८२/०६/२६
आवश्यकता ! आवश्यकता ! ! आवश्यकता ! ! !
यस सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लि.भरतपुर महा.न.पा. २९ मा १ जना कुशल, दक्ष र अनुभवी ( १ जना वेसार संकलन तथा प्रसोधन केन्द्र र वेसारको वजारिकरणका लागि ) आवश्यकता परेको हुनाले मिति २०८२/०६/२६ गते देखि २०८२/०७/१४ गतेका दिन सम्ममा १ जना कर्मचारीहरूको दरखास्त आह्वान गरिएको जानकारी गराईन्छ ।
आवेदकले तपशिल बमोजिमका मापदण्डहरू पेश गर्नु पर्ने छ :
१. आवेदकको निवेदन ( आफ्रनै हस्ताक्षरमा हुनु पर्ने छ ) ।
२. नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
३. शैक्षिक योग्यताको प्रमाण पत्रहरू ( प्रसोधन केन्द्र तर्फ १२ पास व्यवस्थापन संकाय तर्फ ) ।
४. अनुभवका प्रमाण पत्रहरू ।
५. कम्तिमा २ वर्षको कुनै पनि सामाजिक संघ संस्थामा काम गरेको ।
६. स्कुटर तथा वाईक चलाउन सक्ने तथा चालक अनुमती पत्रको प्रतिलिपी ।
७. कम्प्युटर सम्वन्धि अनुभव: नेपाली टाईप गर्न सक्ने , माईके वर्ड, एक्सल र सफ्रटवेयर सम्वन्धि ज्ञान भएको ।
८. पासपोर्ट साईजको १ प्रति फोटो ।
९. स्थानियलाई प्राथमिकता दिईने छ ।
१०. निवेदन दस्तुर रु.१०० ( एक सय रुपैयां मात्र ) ।
१०. परीक्षाको किसिम: लिखित , मौखिक र प्रयोगात्मक हुने छ ।
नोटः ( सेवा सुविधा संस्थाको नियम अनुसार आपसी समझदारीमा हुने छ )
निवेदन बुझाउने स्थान: सफल सामाजिक उद्यमी महिला सहकारी संस्थाको कार्यलय खुल्ने समय विहानको १० वजे देखि वेलुकाको ५वजे सम्म , भरतपुर २९, भतेरी चितवन ।
मधुमाया गुरुङ्ग
अध्यक्ष
सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लि.
भरतपुर , २९,भतेरी चितवन ।
९८४५९५४८११/९८६१७०२०२८
Overview
Category | Development Project |
Openings | 1 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 19 Oct, 2025 |
Apply Before | 31 Oct, 2025 |
City | Chitwan, Bharatpur |