कर्मचारी आवश्यकता सम्बन्धि सूचना

Mahila sana kisan krishi sahakari santha ltd

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

चौथो पटक सूचना प्रकाशन

प्रकाशित मिति: २०८२ भदौ २ गते आईतबार

महिला सानाकिसान कृषि सहकारी संस्था लि.औरही गा.पा.४ औरही , धनुषा र KOICA GGGI सँगको साझेदारी सञ्चालित Climate Smart Agriculture (CSA) परियोजना अन्तर्गत Challenge Fund गतिविधी कायान्वयन गर्नको लागि यस सहकारी संस्थामा तल उल्लेखित पदहरूको लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्तको लागि आह्वान गरिन्छ ।

पदसंख्याशैक्षिक योग्यताआवश्यक योग्यता तथा सीपहरू
Accountantवाणिज्य शास्त्र वा व्यवस्थापन विषयमा स्नातक अध्ययन गर्दैगरेको । स्नातक उत्तीर्ण गरेकोलाई प्राथमिकता दिइने छ ।
  • समबन्धीत क्षेत्रमा कम्तिमा १वर्ष कार्यअनुभव भएको ।
  • मासिक, त्रैमासिक रिपोट तयार गर्न सक्ने ।
  • कम्प्युटर, ईमेल इन्टरनेट तथा Excel मा राम्रो ज्ञान भएको ।
  • कार्य तालिका तथा मानव श्रोत व्यपस्थापन सम्बन्धी ज्ञान भएको ।
Technical cum MELI.Sc Ag वामानविकी, वाणिज्य शास्त्र व्यवस्थापन विषयमा स्नातक गर्दैगरेको । स्नातक उत्तीर्ण गरेकोलाई प्राथमिकता दिइने छ ।
  • Excel मा काम ज्ञान भएको ।
  • तथ्याङ्क र सूचना व्यवस्थापनमा राम्रो प्रविधिक ज्ञान र अनुभव भएको ।
  • सम्बन्धित सरोकारवालाहरूसँग राम्रो समन्वयगर्न सक्ने ।
  • समुदायमा कृषि तालिम प्रदान गर्न राम्रो सञ्चार र पारस्परिक सीप र ज्ञान भएको ।
Tractor Driverसाधारण लेखपढ गर्न सक्ने । सवारी चालक अनुमतिपत्र अनिवार्य
  • ट्रयाक्टर र अन्य कृषिऔजारहरूको नियमित मर्मत सम्भार र चलाउने । कम्तिमा ३ वर्ष कार्य अनुभव भएको ।
  • आवेदन साथपेश गर्नुपर्ने कागजातहरूः व्यक्तिगत विवरण (Personal bio-data),हस्तलिखीत निवेदन (Hand written application), नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship), शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि (Copy of educational certificates)
  • आवेदन दिने अन्तिम मितिः सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलिपल्ट ।
  • आवेदन पेशगर्ने स्थान र तरिका: महिला सानाकिसान कृषि सहकारी संस्था लिमिटेड, औरहीगाउँपालिका४,औरही, धनुषावा संस्थाको इमेल mahilasanakisan1@gmail.com मार्फत बुझाउन सकिने छ । सम्पर्क नं: ९८०७८७५१८५, ९८४४४९५८९७
  • समय अवधि: 25 December 2025

Overview

Category Agriculture, Technical, Accounting and Finance, Development Project, Driver
Openings 3
Position Type Full Time, Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 18 Aug, 2025
Apply Before 24 Aug, 2025
City Dhanusha