जनस्वास्थ्य अधिकृत (Public Health Officer)

Public Awareness Campaign Nepal ( PAC Nepal)

Public Awareness Campaign Nepal (PAC Nepal), is a service-oriented nonprofit making and non-government organization (NGO) established in 2067 BS. It was initiated by local youths and artist of Janakpur. Its lead by youth and woman Persons.It emphasesawareness raising to Dalit, women, youth, indigenous, people with disability and other backward ethnic groups like elderly people, pregnant and lactating women, and single women through different innovative awareness approaches like community mobilization, mass mobilization, online and print media mobilization; social behavior change campaign, audio/video jingles/programs design, development, and dissemination and capacity development of beneficiaries, stakeholders, and local governments for empowering them and enable them to claim their rights and entitlements. In addition to that, as a pioneer organization, it has been working in the sector of Gender Based Violence, education, child protection, health, safer migration, agriculture, WASH, community kitchen for feeding COVID survivor, emergency support including COVID-19 pandemic and livelihood.

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !

जनचेतना अभियान नेपाल (PAC Nepal) र  गुड नेवर्स इन्टरनेशनल(Good Neighbors International, Nepal) नेपालको साझेदारीमा महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा सञ्चालित  एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत जनस्वास्थ्य क्षेत्रमा कार्य गर्नको लागि देहाय बमोजिमका योग्यता तथा अनुभव भएको व्यक्तिहरूबाट रिक्तपूर्वक दरखास्त आह्वान गरिन्छ ।

पद
संख्या
बान्छनिय योग्यता
१. जनस्वास्थ्य अधिकृत  (Public Health Officer)

स्वास्थ्य / जनस्वास्थ्य विषयमा स्नातक तह उतिर्ण र सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव भएको 

(MPH will be preferred)

  • किशोर यौन तथा प्रजनन स्वास्थ्य (CSE, ASRH) बारे बिशेष ज्ञान भएको
  • दुई पाङ्गे सवारी साधन को लाइसेन्स प्राप्त भएको
  • सामाजिक परिचालन तथा जनस्वास्थ्य विषयको तालिम,शेमिनार तथा अभिमुखिकरणमा अनुभव भएको
  • MS Word, Excel, PowerPoint मा काम गर्न दक्षता भएको, नेपाली तथा अंग्रेजि भाषामा राम्रो टाङपिङ्ग Speed भएको, प्रगती प्रतिवेदन गर्न सक्ने साथै इमेल, इन्टरनेट चलाउन सक्ने।  
  • २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको
  • Base: Field/ office

दरखास्त दिने प्रकृया:

योग्यता र अनुभव पुगेका व्यक्तिहरूले अध्यावधि गरिएको व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता र कार्यअनुभव प्रमाणपत्रको प्रतिलिपिहरू संलग्न गरी  मिति: २०८२ चैत २  गते (16 मार्च २०२६) ५:०० बजेभित्र जनचेतना अभियान नेपालको कार्यालय जनकपुर १४ वा pacn.vacancy@gmail.com  मार्फत दरखास्त दिन सकिने छ । 

TOR को लागि संस्थाको आधिकारीक इमेल तथा सम्पर्क नं ०४१-५३०५१० मार्फत प्राप्त गर्न सकिनेछ । वा तलको लिंक मा Click गरेर प्राप्त गर्न सकिने छ।

Link:-

https://docs.google.com/document/d/1YTPsHY3iO1vfQ8VbgaiQBADyfEbybyE5/editusp=drive_link&ouid=102001820280284200162&rtpof=true&sd=true

नोटः छोटो सूचीमा पर्न सफल उमेदवारलाई मात्र लिखित तथा अन्तरवार्ताको  लागि सुचित गरी छनौट परिक्षामा समाबेश गरिने छ । कुनै प्रलोभन तथा टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । यस बिज्ञापन अनुसार  उमेदवारहरुको चयन गर्ने, नगर्ने वा यो सुचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ ।

Overview

Category Public Health, Development Project
Openings 1
Position Type Contract
Experience 2 Years
Education M.P.H. (Masters in Public Health)
Posted Date 10 Mar, 2026
Apply Before 16 Mar, 2026
City Dhanusha