घर भाडामा लिने बारेको सूचना

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

बागमती सेवा समाज नेपाल 

हरिवन–११, सर्लाही

घर भाडामा लिने बारेको सूचना

पटक प्रकाशित मिति २०८२/०१/१९

यस संस्था बागमती सेवा समाज नेपालको कार्यालय सञ्चालन पश्चिम हरिवन बस स्टेडबाट एक किलोमिटर दायरामा संस्थाबाट उपल्बध गराईने मापदण्ड बमोजिमको घर ५ बर्ष सम्मको लागि (पछि नविकरण हुन सक्ने) बहालमा लिनुपर्ने भएकोले ईच्छुक घर धनीहरू, घर बहालमा उपल्बध गराउने स्वयं संस्था वा घर धनीबाट मन्जुरीनामा प्राप्त संस्था वा व्यक्ति, कम्पनी, व्यावसायीहरूबाट यस सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र नागरिकताको प्रतिलिपी, घरको नक्सा, जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी सहित आफुले दिन चाहेको मुल्य समेत उल्लेख गरि खाम बन्दी गरि निम्न स्थानमा निवेदन दिनहुन ईच्छुक घर धनिहरूलाई आह्वान गरिन्छ ।

घर बहालको लागि निर्धारण गरिएको मापदण्डको लागि तलको लिङ्कमा थिच्नुहोस ।

Link: TOR and Requirements for Office Building

सम्पर्क स्थान तथा ठेगाना:-

बागमती सेवा समाज नेपाल

हरिवन-११ सर्लाही,

फो.नं.०४६–५३०५०१

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 02 May, 2025
Apply Before 16 May, 2025
City Sarlahi