GESI & SBC अधिकारी

Jan Chetna Abhiyan Nepal

Details / requirements:

सूचना

प्रथम पटक प्रकाशित मिति

२०८२/०८/२५

यस जनचेतना अभियान नेपाललाई निम्न अनुसारको पदमा निम्न अनुसारको कर्मचारीको आवश्यक्ता भएको हुनाले संस्थाको कर्मचारी प्रशासन नियमावलीको नियम ५.५ र १९ बमोजिम योग्य उम्मेदवारहरुले तोकिएको प्रकृया पूरा गरी रितपूर्वरकको दरखास्त फार्म भरी यो सूचना प्रकाशन भएको मितिे ७ दिन भित्र कार्यालयको समयमा हनुमाननगर कंकालिनी मा स्थित संस्थाको कार्यालयमा जम्मा गर्नु हुन वा संस्थाको इमेल hr.jcanepal.com@gmail.com मा पेश गर्नु हुन/गराउनु हुन सम्बन्धित सरोकारवालाको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ। 

पदशैक्षिक योग्यताउमेर हदपद संख्या
GESI & SBC अधिकारीBachelor in Public Health (BPH)१८ वर्ष पुरा गरी ५० वर्ष ननाघेको

नोटः स्थानीय र सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्ष को अनुभव भएको आवश्यक उम्मेदवारहरुलाई प्राथमिकत दिइनेछ। 

Job Description link: 

GESI Officer Job Description Link

कार्यकारी निर्देशक

जही ठाकुर, जनचेतना अभियान नेपाल

सम्पर्क नम्बरः 031-590048

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 11 Dec, 2025
Apply Before 17 Dec, 2025
City Saptari