फिल्ड मोबिलाइजर (JTA)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!!
प्रकाशित मिति २०८२/०६/०२ गते
CRS नेपालको सहयोगमा कार्यान्वयन गरिने पोषण मैत्री कृषि सम्बन्धी कार्यक्रममा जनचेतना अभियान नेपालका लागि निम्न अनुसारको पदमा कर्मचारीको आवश्यकता भएको हुनाले हनुमाननगर कंकालिनीमा काम गर्न इच्छुक योग्यता पुगेका उमेदवारबाट दरखास्त आव्हान गरिएको छ । संस्थाको कर्मचारी प्रशासन नियमावलीको नियम ५।५ र १९ बमोजिम योग्य उम्मेदवारहरूले तोकिएको प्रक्रिया पूरा गरेर रितपूर्वकको दरखास्त फार्म भरी यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र हनुमाननगर कंकालिनी स्थित संस्थाको कार्यालयमा वा संस्थाको इमेल jccnepal98@gmail.com मार्फत शैक्षिक योग्यताको प्रमाण पत्र सहित दरखास्त पेश गर्नु हुन अनुरोध गरिन्छ ।
पद | शैक्षिक योग्यता | उमेर हद | पद संख्या |
फिल्ड मोबिलाइजर(JTA) | कृषि, पशु विज्ञान वा सम्बन्धित क्षेत्रमा डिप्लोमा (जे.टी.ए. स्तर)। | १८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको | १ |
नोट: स्थानीय र अनुभवी उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।
For details job description (Link)
कार्यकारी निर्देशक
जुही ठाकुर, जनचेतना अभियान नेपाल
सम्पर्क नम्बरस: ०३१(५९००४८
Overview
Category | Agriculture, Development Project, NGO/INGO/Social work |
Openings | 1 |
Position Type | Full Time |
Experience | 3+ years, 2 Years |
Education | Bachelor’s degree in Agriculture, Bachelor's degree in a related field, Diploma in Agriculture |
Posted Date | 18 Sep, 2025 |
Apply Before | 24 Sep, 2025 |
City | Saptari |