ब्यवस्थापक

Paiyatar Aakashdevi Saving and Credit Co Operative Ltd

Details / requirements:

पदपूर्ति सम्बन्धि सूचना

मिति २०८२।१२।१६

यस पैयाटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्था लि को २०८२ चैत्र १ गते  पदपुर्ति समितिको बैठकको निर्णयानुसार देहाय बमोजिमको पदमा करार सेवामा रहने गरी निम्न अनुसारको योग्यता पुगेका इच्छुक उमेदवारलाई कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस संस्थाको कार्यलयमा दरखास्त पेश गर्नहुन सम्वन्धित सवैकोलागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

विज्ञापन नं.पदपद संख्याआवाश्यक न्युनतम योग्यतापरिक्षाको किसिमनिवेदन दस्तुरकैफियत
०१/०८२/०८३ब्यवस्थापकमान्यता प्राप्त शिक्षण संस्था बाट बाणिज्य विषयमा स्नातक तह उर्तिण भई कम्प्युटर तथा लेखा सफ्टवेयर चलाउन जान्ने ।

लिखित प्रयोगात्मक तथा अन्र्तवार्ता

१०००बैंक,वित्तिय संस्था तथा सहकारी संस्थामा कार्य गरेकोलाई प्राथामिकता दिईने ।

संलग्न गर्नुपर्ने कागजातहरू:–

१.नागरिता प्रमाणपत्रको प्रतिलिपि

२.पासर्पोट साइजको फोटो १ प्रति

३.शैक्षिक योग्यता तथा अनुभवको प्रमाण पत्रको प्रतिलिपि

४.उमेर २१ बर्ष पुरा भई ४० बर्ष ननाघेको

५.दुई पाङग्रे सवारी चालक  अनुमतिपत्र लिएको हुनुपर्ने ।

६.सेवा सुविधा संस्थाको नियमानुसार हुनेछ ।

७.परिक्षण काल ६ महिना हुनेछ ।

Contact No.: 014820468,014813578

Email: paiyataraakasdevi2065@gmail.com

पदपूर्ति समिति

Overview

Category Finance & Administration
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education B. Com./BBS
Posted Date 31 Mar, 2026
Apply Before 13 Apr, 2026
City Kathmandu