बोलपत्र सम्बन्धी सूचना (Stationery Materials-HA Flood)

SOS Children's Villages Nepal

Details / requirements:

बोलपत्र सम्बन्धी सूचना 

प्रथम पटक प्रकाशित मिति : २०८३/०३/१७ गते

एसओएस बालग्राम नेपाल अन्तर्गत सञ्चालित बाढी प्रभावित समुदायका बालबालिकाहरूको गुणस्तरीय हेरचाह परियोजनाका लागि स्वीकृति प्राप्त इच्छुक विक्रेता/कम्पनी/सप्लायर्स/फर्महरूलाई आवश्यक कागजातसहित प्रथम पटक प्रकाशित सूचनाको मितिले १४  दिनभित्र (२०८३/०३/३० गते) सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरिएको छ । यस सम्बन्धी विस्तृत जानकारीका लागि यस लिंकमा जानुहोसः http://www.sosnepal.org.np/notice