बोलपत्र आह्वान (Call for Bid)

LI-BIRD

Local Initiatives for Biodiversity, Research, and Development (LI-BIRD) is a non-profit, non-governmental organization established in October 1995 with its Head Office in Pokhara and Programme Coordination Office in Lalitpur. LI-BIRD is committed to capitalizing on local initiatives for sustainable management of renewable natural resources and improving the livelihoods of rural people in Nepal.

Details / requirements:

बोलपत्र आह्वान (Call for Bid)

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) वि.सं. २०५२ मा पोखरामा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । ली–बर्ड प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनका लागि स्थानीय प्रयासहरूको पहिचान तथा प्रवद्र्धनका माध्यमबाट ग्रामिण भेगमा बसोवास गर्ने महिला, गरीब तथा सिमान्तकृत कृषक समुदायको जिविकोपार्जनमा सुधार ल्याउन प्रतिबद्ध छ । 

ली–बर्डद्वारा सञ्चालित SAKSHAM परियोजनाका लागि निम्न सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले इच्छुक तथा योग्य विक्रेतालाई यो सूचना प्रकाशित भएको मितिले १४ (चौध) दिन भित्र ली–बर्ड प्रधान कार्यालय, पोखरा–१२, कास्की अथवा ली–बर्ड कार्यक्रम समन्वय कार्यालय, सानेपा, ललितपुरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ । 

आवश्यक कृषि सामग्रीहरुको विवरण

क्रंं.सकृषि सामाग्रीहरुको विवरणईकाईपरिमाणक्र.सकृषि सामग्रीहरुको विवरणईकाईपरिमाणकैफियत
Plastic PipeMeter300१७Plastic for grey water collectionPcs172सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ 
SprayerPcs16१८Tarpaulin sheet (Tripal)Pcs6सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ 
Electric SprayerPcs18१९Hermetic bagPcs300सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ 
Garden pipe (0.5 inch)Roll16२०Electric corn shellerPcs1सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ 
Garden pipe (1 inch)Roll10२१Manual hand push seederPcs4सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ 
HoePcs85२२Soil Agar/Earth agarPcs10सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ 
Digging Hoe III prongPcs29२३Plastic Watering canPcs81सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ 
Plastic cratesPcs101२४Hand sprayerPcs76सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ 
Mulching plasticRoll12२५Cue-lurePcs354सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ 
१०Tunnel UV Plastic SheetPcs121२६TrapsPcs 354सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ 
११Jhol mal DrumPcs372२७Yellow sticky trapPcs364सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ 
१२Spade (Normal)Pcs99२८Permanent structure (Tunnel with Iron Poles, Zig-zag profiles and Installation)Set1सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ 
१३Spade (Big)Pcs82२९Pond plasticPcs1सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ 
१४Nursery plasticRoll 12३०Foot sprayerPcs1सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ 
१५Farm rake (4 Teeth)Pcs31३१Delivery pipeKg27सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ 
१६Farm rake (10 to 12 Teeth)Pcs87



सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ 

पेश भएका बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार ली–बर्डमा सुनिश्चित रहने छ । शिलबन्दी बोलपत्र संस्थाको केन्द्रीय कार्यालय, पोखरा अथवा कार्यक्रम समन्वय कार्यालय, सानेपामा मिति २०८२ भदौ १७ गते बेलुका ५ः०० बजेभित्र दर्ता गराउनु पर्नेछ । बोलपत्र आवेदन फाराम (प्राविधिक फारम र वित्तिय फारम) मा संलग्न विवरणहरु तथा तिनमा उल्लेखित शर्तहरुलाई यसै सूचनाको अभिन्न अङ्ग मानी अनिवार्य रुपमा पूरा गर्नुपर्नेछ । प्राविधिक फारम र वित्तिय फारम मिति २०८२ भदौ ४ गतेबाट मिति २०८२ भदौ १७ गते विहान ९ बजे देखि बेलुका ५ बजेसम्म (शनिबार र आईतबार अफिस बन्द रहनेछ) ली–बर्डको केन्द्रीय कार्यालय, पोखरा तथा ली–बर्डको कार्यक्रम समन्वय कार्यालय, सानेपाबाट प्राप्त गर्न सकिनेछ । 

अन्य जानकारीको लागिः 

ली–बर्ड कार्यालय, 

पोखरा–१२, कास्की 

टेलिफोन नं.:– +९७७–६१–५७६८३४, ५८५३५७

वेभसाइटः www.libird.org

Overview

Category Development Project, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 20 Aug, 2025
Apply Before 02 Sep, 2025
City Pokhara