बोलपत्र आह्वान

Karnali Community Development Centre

Details / requirements:

बोलपत्र आह्वान

(प्रथम पटक प्रकाशित मिति २०८३ साल मंसिर ४ गते शुक्रबार)

कर्णाली सामुदायिक विकास केन्द्र (KCDC) मुगु र WELT HUNGER HILFE (WHH) नेपालको साझेदारिमा सञ्चालित नेतृत्वका लागी सिकाई” (Learn to Lead Nurturing Young Minds in Mugu-Project) परियोजना अन्तर्गत मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाको तिन (३) वटा बिद्यालय र खत्याड गाउँपालिकाको तिन (३) वटा बिद्यालयहरूमा अध्ययनरत कक्षा ECD देखी कक्षा १० सम्मका २७०० जना बिद्यार्थि हरुलाई न्यानो ज्याकेट तथा टोपी उपलब्ध गराउनु पर्ने भएकोले यो सुचना प्रकाशित भएको मितिले १४ दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) रितपुर्वक अनलाईन र्पोटलमा Public RFT - Procurement of winter jacket and cap for school children बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।

क) पेश गनुपर्ने आवश्यक कागजातहरू:

१. कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी 

२. VAT OR PAN दर्ताको प्रमाण पत्र प्रतिलिपी 

३. करचुक्ता प्रमाण पत्रको प्रतिलीपी आ.ब. २०८२/२०८३ वा आ.व. २०८१/२०८२ (नविकरण म्याद थपको पत्र सहित)

६. बोलपत्र आवेदकले दरभाउ पत्रको साथै आफूले सप्लाई गर्ने सामग्रीको नमूना (फोटो) पेश गर्नु पर्ने छ । साथै ब्राण्ड र कम्पनी स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने छ । 

७. कम्पनीको स्टयाम्प तथा आधिकारिक हस्ताक्षर सहितको सप्लार्यस कोड अफ कन्डक्ट पालना गर्नुपर्ने छ ।

८. बोलपत्र आवेदक कम्पनी/फर्म कालो सूचि वा कुनै कारबाहीमा नपरेको स्वःघोषणा पत्र (अनुसुची ३)

ख) सान्दर्भिक अन्य कागजातहरूः

१.अन्य कुनै संस्था, कम्पनी वा फर्मसंग यस्तै वा सम्बन्धीत कार्य अनुभवको कृतज्ञता, क्षमता तथा सेवा प्रदायको बारेमा लेखिएको चिठी वा कागजात ।

२.फर्मले आफनो लेटरप्याडमा पहिलो पक्षले अर्डर जारी गरेपछि सामग्री उपलब्ध गराउन सक्ने समय कोटेशन फर्ममा दिइएको ढाँचामा उल्लेख गर्नुपर्ने छ ।

ग) महत्वपुर्ण थप जानकारीः

१. बोलपत्र पेश गर्ने अन्तिम मिती : २०८३ साल मंसिर १८ गते अपरान्ह ५:०० वजे सम्म हुनेछ ।

२. बोलपत्र पेश गर्ने ठेगाना : बोलपत्र निर्धारित म्यादभित्र तोकिएको अनलाइन र्पोटलमा मार्फत  पेश गर्नुपर्नेछः Public RFT - Procurement of winter jacket and cap for school children

३. बोलपत्र मिति २०८३ साल मंसिर २१ गते दिनको ११:०० वजे खोलिने छ । बोलपत्र खोल्दा बोलपत्र पेश गर्ने कम्पनी तथा सप्लायर्सहरूको प्रतिनिधिहरू भौतिक तथा अनलाईन मार्फत उपस्थीत हुन सक्नेछन तर यदि कुनै कम्पनी वा सप्लायर्सहरूका प्रतिनिधिहरू उपस्थीति नभएमा संस्थाको खरिद समितिलाई बोलपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।

४. खरिद गरिने न्यानो ज्याकेटको कोटेशनको ढाँचा हार्ड कपि संस्थाको मुख्य कार्यालय छायाँनाथ रारा नगरपालीका वडा नं.१ गमगढी, मुगु वाट पाउन सकिन्छ भने अनलाईन डाउनलोडका लागि संस्थाको Website : www.kcdcmugu.org.np, www.jobsnepal.com वा यहाँ click ( TOR, supplier declaration, RFQ, Welthungerhilfe_Quick_Guide ) गर्नुहोस् ।

५. यो बोलपत्रमा पेश गरिने रकमका लागि विकास साझेदार संस्थावाट रकम स्विकृत भएको खण्डमा मात्र लागु हुने र बोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आशिंक स्वीकार गर्ने सम्पुर्ण अधिकार संस्थामा रहनेछ ।

६. बोलपत्र साथ फर्म तथा सप्लायर्सहरूले अनिवार्य रुपमा KCDC, Mugu ले उपलब्ध गराएको Suppliers Declaration Form भरेर संलग्न राख्नु पर्नेछ । 

७. बोलपत्र पेश गर्ने सम्बन्धी व्यवस्थाः बोलपत्रदाताले KCDC द्वारा उपलब्ध गराइएको निर्धारित बोलपत्र फाराममा बोलपत्र पेश गर्नुपर्नेछ ।

खरिद समिति

कर्णाली सामुदायिक बिकास केन्द्र (KCDC) 

छायाँनाथ रारा न.पा. ०१, गमगढी, मुगु 

फोन न.: ०८७–४६०२४४

मो.नं.: 9858322934

LINKS:

  1. TOR KCDC Winterization Support 
  2. A1-Supplier Declaration_EN 
  3. Winterization RFQ 
  4. Welthungerhilfe_Quick_Guide for registering and applying via e-tender portal

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 20 Nov, 2026
Apply Before 04 Dec, 2026
City Mugu