भिडीयोग्राफी जडान सामग्री सम्बन्धी खुला बोलपत्र आह्वान सम्बन्धी सूचना
Details / requirements:
भिडीयोग्राफी जडान सामग्री सम्बन्धी खुला बोलपत्र आह्वान सम्बन्धी सूचना ।
प्रथम पटक प्रकाशित मितिः २०८२।०७।२४
पीसविन नेपाल र UNFPA को साझेदारीमा सुदुरपश्चिममा सञ्चालन भैरहेको UNFPA 9th Country Programme अन्तरगत सुदुरपश्चिम प्रदेशको प्रदेश सभा सञ्चालनका लागि विभिन्न भिडीयोग्राफी जडान उपकरण आवश्यक भएकोले ईच्छुक आपूर्तिकर्ताहरूबाट तपशिल बमोजिमका उपकरण मिति २०८२/०७/३० गते भित्र शिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।
तपशिल
| SN | Equipment name | Specification of Equipment | Unit | Qty | Rate per Pcs | NPR Total Amount |
| 1 | Video Camera with Stand Memory card and cable, all Complete Set and Cable and connector all complete accessories |
| Pcs | 2 | ||
| 2 | Video Mix Device 6 channel and streaming system |
| Pcs | 1 | ||
| 3 | Encoder for Streaming system |
| Pcs | 1 | ||
| 4 | nstallation and setup including civil works | As per need and instruction by Provincial assembly Staff |
Links:
शर्तहरू:
१. माथि उल्लेखित सामाग्रीहरू सुदुरपश्चिम प्रदेशको प्रदेश सभामा जडान गरिदिनु पर्नेछ।
२. सामाग्रीहरू माथि उल्लेख गरेको specification अनुसारको हुनुपर्ने छ ।
४. बोलपत्र पेश गर्नुपर्ने अन्तिम मितिः २०८२ कार्तिक ३० गते, ५ बजे भित्र । म्याद नाघी आएको बोलपत्र दर्ता गरिने छैन ।
५. बोलपत्र फारम peacewin.call@gmail.com मार्फत पनि माग गर्न सकिनेछ ।
६. आवश्यक कागजातहरू: निवेदन, दर्ता/नविकरण प्रमाणपत्र, मूल्य अभिवृद्धि कर (VAT) प्रमाणपत्र, आर्थिक बर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्र र अन्य आवश्यक इजाजात पत्रहरू ।
बोलपत्र पेश गर्ने ठेगाना:
१. पीसविन केन्द्रीय कार्यालय, बडिमालिका नगरपालिका– ९, मार्तडी, बाजुरा । फोन नं. ०९७–५४१११३
२. पीसविन प्रदेश कार्यक्रम समन्वय कार्यालय, धनगढी, कैलाली । फोन नं. ०९१– ५९०१२८
नोटः पीसविनले बिना आधार कुनै पनि समयमा यो खरिद प्रक्रिया रद्द गर्न सक्नेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 10 Nov, 2025 |
| Apply Before | 16 Nov, 2025 |
| City | Bajura |