दरभाउपत्र आह्वानको सूचना
Details / requirements:
हिमालयन लाईफ फाउण्ड्शेन
काठमाण्डौ-११, थापाथली
दरभाउपत्र आह्वानको सूचना
(प्रथम पटक प्रकाशित मितिः २०८२/०६/३०)
यस संस्थाद्वारा आ.व. २०८२/०८३ मा पाँचपोखरी थाङपाल गा.पा.-०२ बाङगदाङ , सिन्धुपाल्चोक जिल्लामा सञ्चालित परियोजना "हिमालयन लाईफ एजुकेशन सेन्टर कन्सट्रकसन फेज-३" को छात्रावास भवन निर्माणका लागि चिरान काठ आवश्यक भएकोले इच्छुक योग्य आपुतिकर्ताले फारम प्राप्त गरि मिति २०८२/०७/१४ गते बेलुकी ५ बजे भित्रमा बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए वोमोजिमको विवरण र सर्तहरूको अधिनमा रही रीतपुर्वक बोलपत्र पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ ।
आवेदन पेश गर्ने प्रक्रिया:
ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्मले आफुले बोलपत्रको आवेदन फारम ,प्राविधिक विशिष्टता फारम र Bidder जानकारी फारम तल दिइएका लिङ्कहरूमा गई डाउनलोड गरि प्राप्त गर्न सकिनेछ:
आवश्यक कागजातहरू यस कार्यलयको ईमेल foundation@himalayanlife.com मार्फत पठाउन सक्नुहुनेछ ।
बोलपत्रको आवेदन सहित पेश गर्नु पर्ने कागजातहरू:
- कम्पनी वा फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी
- आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ताको प्रमाण पत्र प्रतिलिपी
- VAT अथवा PAN दर्ताको प्रमाण पत्र प्रतिलिपी
- अन्य कुनै संस्था, कम्पनी वा फर्मसँग यस्तै वा सम्बन्धीत कार्य अनुभवको कृतज्ञता, क्षमता तथा सेवा प्रदायको बारेमा लेखिएको चिठी वा कागजात ।
- कम्पनी वा फर्मको अध्यावधी
आवश्यक विवरण:
अन्य शर्तहरू:
- दरभाउ पेश गर्ने फर्महरू कम्तिमा २ वर्ष पुगेको हुनु पर्ने छ ।
- म्याद नाधि आएको, रीत नपुगेको र शर्त राखिएको दरभाउपत्र उपर कारवाहि हुने छ्रैन ।
- दररेटमा अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । केरमेट भएकोमा केरमेट भएको ठाउमा सहिछाप भएको हुनु पर्नेछ ।
- छनोटमा परेका कम्पनी वा फर्मसँग TOR मा उल्लेख भएबोमजिमको शर्त तथा मापदण्डमा रहेर कार्य सम्झौता गर्नेछ ।
नोट: कम्पनी अथवा फर्मले दरभाउ पत्र पेस गर्दा दुवै आवश्यक विवरणको दरभाउ पेस गर्नु पर्नेछ । पेस गरिएको बोलपत्रको आधारमा सेवाप्रदायक कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौंट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार हिमालयन लाईफ फाउण्डेशनमा निहित हुनेछ ।
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 16 Oct, 2025 |
Apply Before | 31 Oct, 2025 |
City | Kathmandu |