कृषि यन्त्र तथा उपकरण खरिदको लागि शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना !

Sana Kishan Krishi Sahakari Sanstha Ltd Dhirapur

Details / requirements:

साना किसान कृषि सहकारी संस्था लि. धिरापुर

मटिहानी नपा -२ , महोत्तरी

कृषि यन्त्र तथा उपकरण खरिदको लागि शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना !

शिलबन्दी दरभाउपत्र नं. ०२२०८२ २०८३

प्रथम पटक सूचना प्रकाशित भएको मिति: २०८२०६३०

साना किसान कृषि सहकारी संस्था लि. धिरापुर मटिहानी नपा- २ , महोत्तरी र GGGI द्वारा संचालित Climate Smart Agriculture (CSA) परियोजना अन्तर्गत Challenge Fund गतिविधी कार्यान्वयन गर्नको लागि यस सहकारी संस्था र GGGI को संयुक्त लगानिमा Agriculture Custom Hiring Center सुरुवात गर्नको लागि आवश्यक कृषि मेसिनरी तथा उपकरण खरिद गर्नु पर्ने छ ।

उल्लेखित परियोजना अन्तर्गत Agriculture Custom Hiring Center को लागि तपसिल अनुसारका कृषि मेसिनरी तथा उपकरण आपुर्तिको लागी शिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ । साथै देशै भरिका ईजाजत प्राप्त आपुर्ति गर्न इच्छुक अधिकृत/आधिकारिक बिक्रेता,आपुर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितीले ७ दिन भित्र तपसिलको शर्तहरूको अधिनमारही कार्यालय समयभित्र गोप्य शिलबन्दी दरभाउ पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

सम्बन्धित दरभाउपत्र सम्बन्धि आपुर्ति गरिने सामान को बिवरण र कागजातहरू यसै लिङ्कमा उपलब्ध छ:

लिङ्कः– https://drive.google.com/drive/folders/1XP5vpSOEtv-gAbbVXBz35M4dGShRlhp4?usp=sharing

तपसिलः

१. ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले आफुसँग उपलब्ध मेसिनरी तथा उपकरण को लागि शिलबनदी दरभाउ पेश गर्न सकिनेछ । गुणस्तरिय मेसिनरी तथा उपकरण र बिक्रि पश्चातको सेवा सुबिधालाई उच्च प्राथमिकता दिईनेछ ।

२. विक्रेतालाई भुक्तानी गर्दा बैंक खाताबाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरि मात्र भुक्तानी गरिने छ ।

३. उपरोक्त कारोबार कातिक ५ देखि कातिक १४, २०८२ सम्म संचालन गरिनेछ ।

४. ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले संस्थाको कार्यालयमा उपस्थित भई वा (माथि लिङ्कबाट डाउनलोड गरि) प्राप्त गर्न सकिने छ । यो सूचना प्रकाशन भएको मितीले ७ दिनभित्र यस सहकारी संस्थाको कार्यालयमा दरभाउ उल्लेखित गरि पेशगर्न सकिने छ ।

५. शिलबन्दी दरभाउपत्र पेश गर्दा नविकरण भएको ईजाजत पत्र,आयकर दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र र करचुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि (आ.व. २०८१/०८२ वा म्याद थपको पत्र सहित २०८०/२०८१ को कर चुक्ता ) पेश गर्नु पर्ने छ ।

६. शिलबन्दी दरभाउ पेशगर्ने सप्लायर्स/कम्पनी/फर्महरूले दर्ता शुल्क वापत रु १,००० (फिर्ता नहुने गरि) संस्थाको उल्लेखित खातामा जम्मा गरि जम्मा गरेको भौचर शिलबन्दी दरभाउ संग पेशगर्नु पर्नेछ ।

७. बोलपत्र फारममा उल्लेखित प्रत्येक मेसिनरी तथा उपकरणको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंकअक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन

८. कार्यालयमा प्राप्त हुने बोलपत्र फाराम खामबन्द गरि लाहाछापले शिलबन्द गरिएको हुनु पर्ने छ, अन्यथा उक्त बोलपत्रदर्ता गर्न बाध्य हुने छैन ।

९. पेश गरिएका बोलपत्रहरू मिती २०८२ कातिक ६ गते १ बजे सहकारी संस्थाका पदाधिकारी, जि.जि.जि.आई. का प्रतिनिधी र बोलपत्र दाता स्वयम वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यलयमा खोलिने छ । तोकिएको दिनमा बोलपत्र दाता वा प्रतिनिधी अनुपस्थित भएमा पनि शिलबन्दी दरभाउ खोल्न कुनै बाधा पर्ने छैन ।

१०. म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

११. अन्य शर्तहरू साना किसान कृषि सहकारी संस्था लि. मटिहानी नपा -२ , महोत्तरी खरिद नीती तथा नियमावली र नेपाल सरकारको प्रचलीत कानुन बमोजिम हुनेछ । निर्णयको सर्वाधिकार साना किसान कृषि सहकारी संस्था लि. नपा मटिहानी नपा -२ , महोत्तरी मा निहित रहनेछ ।

१२. बोलपत्र दाताले जम्मा प्रस्तावितकबोल रकमको २.५ प्रतिशत एकमुष्ट रकम BID सुरक्षण वापत Bank Guarantee यस कार्यालयको नाममा जारी भएको पत्र पेश गर्नू पर्ने छ वा BID सुरक्षण वापतको रकम यस सहकारी संस्थाको नाममा रहेका कृषि बिकास बैंक शिवचौक जनकपुर शाखाका खाता नं. १००५८००४३४५८००१४ मा दाखिला गरि जम्मा गरेको बैक भौचर वा सुरक्षण वापतको Bank Guarantee पत्र शिलबन्दी बोलपत्र सँगै पेश गर्नु पर्ने छ ।

१३. थप जानकारी आवश्यक परेमा तल उल्लेखित ईमेल मार्फत जानकारी प्राप्त गर्न सकिने छ ।

बोल पत्र पेश गर्ने र खोलिने ठेगाना

साना किसान कृषि सहकारी संस्था लि. धिरापुर , मटिहानी नपा -२ , महोत्तरी, मधेश प्रदेश

प्रवन्धक

९८४४१३१७४४ , ९८०७६५०७३५

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 16 Oct, 2025
Apply Before 22 Oct, 2025
City Mahottari