दरभाउ पत्र (कोटेशन) आह्वान गरिएको सम्बन्धमा ।

Community Development & Advocacy Forum Nepal

Details / requirements:

सूचना

दरभाउ पत्र (कोटेशन) आह्वान गरिएको सम्बन्धमा ।

प्रथम पटक सूचना प्रकाशित मिति २०८२/०७/२१

सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासले सेभ दि चिल्ड्रेन ईन्टरनेश्नलको साझेदारिमा सञ्चालित स्पोन्सरसिप तथा पहँच परियोजना कार्यालय तथा कार्यक्रमको लागि तपशिलमा उल्लेखित सामाग्रि खरिदका लागि सप्लायर्स आवश्यक्ता रहेकोले ईच्छुक आधिकारिक सप्लायर्सहरूले यस सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र अर्थात मिति २०८२/०७/२७ गते दिउँसो ५ बजे भित्रमा आवश्यक कागजपत्र (व्यवसाय दर्ताको प्रमाण पत्र, पान तथा भ्याटको प्रमाण पत्र, आ.व.२०८१/०८२ को करचुक्ताको प्रमाण पत्र वा म्याद थपको पत्र) संलग्न गरि तपशिल बमोजिमका  समाग्रिको  दरभाउ पत्र माग गरिएको छ । तसर्थ ईच्छुक फर्म वा सप्लायर्सहरूले यस सूचनामा दिईएको LINK बाट दरभाउ पत्र Download गरि निशुल्क पेश गर्न सकिने व्यहोरा समेत जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

LINK: https://drive.google.com/uc?export=download&id=1BeeJcjVFWQlQRLytj6yvCLUD-6yBs7vy

Items of Good/Services: 

  1. Assistive Device- As per ToR
  2. Inclusive Education kits- As per ToR 
  3. Aluminum Parts making Instruments/Equipment – As per ToR

निम्नः

सम्पर्क ठेगाना: सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको परियोजना कार्यालय बर्दिबास, ३ गौरिडाँडा 

सम्पर्क ईमेल: pc@cdafn.org.np

सम्पर्क नं.: ९८४४४२३९८५/९८४४०३००९३

नोटः

(क) दरभाउ पत्र यस संस्थाको कार्यालयबाट वा pc@cdafn.org.np बाट Request गरि निशुल्क प्राप्त गर्न सकिनेछ ।

(ख)दरभाउ पत्र लाहाछाप सहित शिलबन्दि गरि यस संस्थाको कार्यालयमा वा पासवर्ड सहित यस संस्थाको सामाग्रि खरिद तथा व्यवस्थापपन समितिको ईमेल pc@cdafn.org.np बुझाउन सकिनेछ दरभाउ पत्र बुझाउने अन्तिम मितिमा सार्वजानिक विदा परेमा सो दिनको भोलिपल्टको मितिलाई अन्तिम मिति गणना गरिनेछ ।

(ग) रित पुर्वक प्राप्त नभएका, आवश्यक कागजपत्र संलग्न नगरेका र म्याद नाघि प्राप्त भएका दरभाउ पत्र समावेश नगरिने वा मान्य नहुने व्यहोरा समेत यसै सूचना मार्फत सुचित गरिन्छ ।

घ) रित पुर्वक प्राप्त भएका शिलबन्दी दरभाउ/प्रस्ताव पत्रहरू तथा ईमेलबाट प्राप्त प्रस्ताव/दरभाउपत्र समाग्रि खरिद तथा व्यवस्थापन समितिको बैठक मति २०८२ कार्तिक २८ गते तदअनुसार (१४ नोभेम्बर, २०२५) तारिख शुक्रबारका दिन  बिहान ११ बजे सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको परियोजना कार्यालयको तालिम हलमा बसि दरभाउ पत्र  खोलिने भएकाले उक्त कार्यक्रममा सप्लायर्सका प्रतिनिधिहरूलाई बैठकमा उपस्थिती तथा सहभागिताको निम्ती यसै सूचना मार्फत हार्दिक अनुरोध गर्न चाहान्छौँ  । उक्त कार्यक्रममा सहभागिता तथा उपस्थिती नभए पनि दरभाउ पत्र खोलि प्रकृया अगाढि बढाउन कुनै बाधा/अवरोध नपर्ने व्यहोरा समेत यसै सूचना मार्फत सुचित गरिन्छ  ।

सामाग्री खरिद तथा व्यवस्थापन समिति

सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिबास

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 07 Nov, 2025
Apply Before 13 Nov, 2025
City Bardibas