शिलबन्दी दरभाउ (कोटेशन) आह्वान सम्बन्धि सूचना

NNSWA

Nepal National Social Welfare Association (NNSWA) established itself in 1990. In 1994, NNSWA registered with the District Administration Office Kanchanpur and affiliated to Social Welfare Council Kathmandu. NNSWA has grown over the years, implementing various integrated community based development programs in Far Western Region being one of the leading development organizations in the Sudur Paschim Province of Nepal. NNSWA has 107 General Members who constitute the General Assembly of NNSWA. 11 members of this General Assembly constitute an Executive Committee. Executive Members are elected by the General assembly for a term of 5 years. The Executive Committee has 6 Office Bearers (President, Vice-president, General Secretary, Secretary, Treasurer and Vice-treasurer) and 5 Executive Members. 40% of General Assembly and Executive Committee members are female. NNSWA has its district chapters at Dadeldhura, Baitadi and Darchula districts and other district NNSWA helping committee are existed and providing services in all 9 districts within the Sudur Paschim Province, Nepal. The Executive Committee is the legally constituted body responsible for providing strategic and policy direction to the organization. NNSWA has its own office building having sufficient rooms and training hall at Bheemdatt Municipality-18 in Kanchanpur district.

Details / requirements:

शिलबन्दी दरभाउ (कोटेशन) आह्वान सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति २०८२/०४/२८ गते

नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA)ले मर्सिकोर नेपालसँगको साझेदारी तथा कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (SAAN) परियोजना ले कैलाली जिल्लाको भजनि नगरपालिका हुदै बग्ने काडा नदिमा स्वचालित जलसतह मापन उपकरण Radar Level Sensor (RLS) जडान गर्नका लागि केहि सामाग्री खरिद तथा जडान कार्य गर्नु पर्ने भएकोले उक्तकार्य गर्न ईच्छुक आपुर्तिकर्ताहरूसँग दरभाउ सहित को शिलबन्दी कोटेशन आह्वान गरिएको छ । ईच्छुक आपुर्तिकर्ताहरूले सूचना प्रकाशित भएको मितिले सात (७) दिन भित्र तपशिलमा उल्लेखित बमोजिमको ढाँचामा अभिलेख तथा कागजात सहित दरभाउ सहित को कोटेशन पेस गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पेशगरिनु पर्ने आवश्यक अभिलेख कागजातहरू:

१. फर्म, आपुर्तिकर्ता (सप्लायर्स)को दर्ता तथा नविकरण प्रमाणपत्रको प्रतिलिपी ।

२. मुल्य अभिबृद्धि/आय कर दर्ताको प्रमाणपत्रको प्रतिलिपी तथा करचुक्ताको प्रमाणपत्रको प्रतिलिपी (२०८०/२०८१ )

३. माग गरिएको सामग्री आपुर्ति गर्न सक्ने समयाअवधि सहितको निवेदन (फर्मको लेटर प्याडमा) सहित पेश गर्नु पर्नेछ ।

४. दरभाव सहितको कोटेशन शिल बन्दी गरि खाममा अथवा ईमेलद्वारा पेश गर्नु पर्नेछ ।

५. उल्लेखित दरभाउ कोटेशन मा तपशिलमा उल्लेखित विवरण सहित प्रति ईकाईको मूल्य खुल्ने गरि पेश गर्नु पर्ने छ ।

६. आपुर्तिकर्ताले उपलब्ध गर्नुगराउनु पर्ने कार्य तथा सामग्रीहरूको विवरण तपशिल बमोजिम रहेको छ ।

Name of Project: Establishment of Radar Level Sensor at Kandha River.

Click on the link below for the bid quotation:

https://drive.google.com/file/d/11sR7u4JfK0ESE17yVI58VbiDZBfSk1q5/view?usp=sharing

. कोटेशन रद्द हुने अवस्थाः

  • कोटेशन सँग पेस गर्नका लागि माग गरिएका अभिलेख तथा कागजातहरू नभएमा कोटेशन स्वतः रद्द हुने छ ।
  • माथि उल्लेखित विस्तृत बिवरण सहित सामाग्रिहरूको प्रति ईकाइ मुल्य तोकेर प्रस्तावना पेश नगरेको खण्डमा त्यस्ता कोटेशन प्रस्तावहरू स्वतः रद्द हुने छ ।
  • उल्लेखित मिति र समय भित्र प्राप्त नभएको कोटेसन स्वतः रद्द हुने छ ।

८. माथि उल्लेखितमा माग भएका कार्य तथा सामग्रीहरु आपुर्ति गरिनु पर्ने स्थानः

  • भजनि नगरपालिका हुदै बग्ने काडा नदि महेन्द्र राजमार्गको मुडा बजारमा रहेको पुलमा जडान गर्नु पर्ने ।

शिलबन्दि दरभाउ कोटेशन पेशगर्नु पर्ने अन्तिम मिति र ठेगानाः

  • अन्तिम मिति र समयः२०८२/०५/३ गते साँझ ५ बजे भित्र ।(२०२५ अगस्त १९ तारिक)
  • इमेल: nnswaprocurement2020@gmail.com वा
  • स्थान: NNSWA को केन्द्रिय कार्यालय भि.न.पा.१८ कञ्चनपुर
  • दरभाउ पत्रपूर्ण वा आंशिक रूपले स्वीकृत गर्ने वा रद्दगर्ने अधिकार यस संस्थामा निहित रहनेछ । स्थानिय आपूर्तिकर्ता लाई प्राथमिकता दिईने छ।

_________

NNSWA

केन्द्रियकार्यालय

कञ्चनपुर

आवश्यक जानकारीका लागिः ०९९५२२१८२

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 13 Aug, 2025
Apply Before 19 Aug, 2025
City Kanchanpur