शिलबन्दी प्रस्तावाना (RFP) आह्वानको लागि सूचना

Support Nepal

Details / requirements:

Standard life skill training package सम्बन्धि तालिम सञ्चालनका लागि 

शिलबन्दी प्रस्तावाना (RFP) आह्वानको लागि सूचना:

Details / requirements:

सपोर्ट नेपाल,जनकपुरधाम(धनुषा)

RFP No.: EOI-SNP-RFQ-2026-01)

प्रथम पटक प्रकाशित मिति: o6 August 2026

परियोजनाको नाम: Girls Standing Strong Project(GSS)

१. पृष्ठभूमि

सपोर्ट नेपाल,जनकपुरधाम(धनुषा) र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित बालिका; सशक्त परियोजना (Girls Standing Strong Project(GSS) अन्तर्गत धनुषा जिल्लाको कमला र शहिदनगर नगरपालिकाको विभिन्न वडाहरुमा संचालित कार्यक्रम अन्तर्गत लक्षित किशोर–किशोरी, युवा, महिला तथा समुदायका सदस्यहरूको व्यक्तिगत, सामाजिक तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जिवन उपयोगी सीप Standard life skill training package तालिम प्याकेज सञ्चालन गर्न अनुभवी परामर्शदाता संस्था र परामर्शदाता छनौट गर्न इच्छुक योग्य संस्था/फर्म वा व्यक्तिबाट आश्यपत्र EOI पेश गर्न आह्वान गर्दछ।

२. परामर्श सेवाको कार्यक्षेत्र:

  • जीवन उपयोगी सीप तालिम आवश्यकताको अध्ययन ।
  • तालिम प्याकेज तथा Facilitator Guideline तयार गर्ने। 
  • सहभागी पुस्तिका तथा प्रशिक्षण सामाग्री विकास तथा तयार गर्ने। 
  • TOT (Training of Trainers) सञ्चालन गर्ने। 
  • लक्षित समूहलाई जिवन उपयोगी सीप तालिम सञ्चालन गर्ने। 
  • Standard Life Skill Training Package तालिमको विषय बस्तु सम्बन्धि प्रस्तुतिकरण तयार गर्ने गराउने ।
  • तालिम प्रतिवेदन तथा अन्तिम प्रतिवेदन पेश गर्ने।

३. तालिम सञ्चालनका लागी आवश्यक योग्यता:

  • नेपाल सरकारको कानुनी रूपमा दर्ता भएको परामर्शदाता/संस्था/फर्म (संस्था र फर्मको हकमा) । 
  • PAN/VAT दर्ता तथा कर चुक्ता प्रमाणपत्र । 
  • कम्तीमा तिन वर्षको सम्बन्धित कार्यक्षेत्रमा अनुभव भएको हुनुपर्ने छ ।  
  • जीवन उपयोगी सीप, किशोर विकास, Gender, CEFM,  Safeguarding, Child Protection वा Youth Development सम्बन्धी तालिम सम्पन्न गरेको अनुभव हुनुपर्ने छ । 
  • योग्य Team Leader, Master Trainer तथा Subject Experts उपलब्ध भएको ।

४. EOI सँग पेश गर्नुपर्ने कागजात:

  • Quotation of Consultant required Training & Proposal with Budget Service Fees
  • Related Firm & Consultant Services CV
  • Profile of the Consultancy Service Firm (Related Legal Documents)
  • Citizenship Copy
  • PAN Certificate
  • Education Certificate & Experience Certificate Related Training Certificate
  • Training Schedule 
  • Bank Account Details
  • Technical and financial proposals must be submitted in the format provided by the organization.
  • Concept Note for Standard life skill training Package

५. तालिम संचालनको कार्य विवरण तालिका :

  • Program Title: Standard Life Skill Training Package
  • Training Facilitators Requirement: 2Nos (Main & Co-Facilitators) 
  • Number of Events: 3
  • Duration: 5 days per event
  • Total Facilitation Requirement: 16 working days 
  • Training Location: Bardibas(Mahottri) 
  • Expected Proposed Date:  August to September 2026

६. आवेदन बुझाउने अन्तिम मिति:

  • अन्तिम मिति: 12 August 2026, कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति  कायम  हुनेछ ।
  • समय: बेलुका ५ : ०० बजे 
  • ठेगाना: सपोर्ट नेपाल, जनकपुरधाम (धनुषा)
  • आश्यपत्र पेश गर्ने तरीका ईमेल वा स्यंम उपस्थित भई बुझाउनु पर्ने छ । 
  • इमेल: purcurement.supnepal@gmail.com

७. संस्थाको अधिकार : आवेदन स्वीकृत वा अस्वीकृत गर्ने अधिकार संस्थामा निहित रहनेछ । 

Links:

RFQ_Traineer for support Nepal-2026 Life Skill Traning Facilitator

COI-Support Nepal

ToR_Comprehensive life skills

Safe Garding Policy-Plan Internalationa Nepal 

विस्तृत जानकारीका लागि तल दिएको ठेगानामा सम्पर्क गर्नुहोला ।

सपोर्ट नेपाल,जनकपुरधाम (धनुषा)

फोन नं. ०४१‑५२७२०४, ९८१४७५४७२७

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 06 Aug, 2026
Apply Before 12 Aug, 2026
City Dhanusha