शिलबन्दी कोटेशन आह्वानको सूचना

Geruwa Rural Awareness Association (GERUWA)

Details / requirements:

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८३।०४।०५

गेरुवा ग्रामीण जारगण संघ, बर्दिया २०४९ साल माघ ०६ गते जिल्ला प्रशासन कार्यलयमा दर्ता भई विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूसंग समन्वय र सहकार्य गरी खानेपानी, सरसफाई, स्वास्थ्य, विपद् व्यवस्थापन, शिक्षा, सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण र जीविकोपार्जन क्षेत्रमा कार्य गर्दै आएको छ । आर्थिक बर्ष भरि कृयाकलापहरू संचालन गर्नेको लागि आवश्यक पर्ने तपसिल बमोजिमका सेवा तथा वस्तुहरूको आपुर्ति गर्नुपर्ने भएकोले नियमानुसार दर्ता र नविकरण भइ कार्य गर्दै आएका तपसिलमा उल्लेख गरिएका क्षेत्र अन्तरर्गतका वस्तु तथा सेवा प्रदायक वा ब्यवसायहरूले मिती २०८३।०४।०१९ गते सम्ममा वस्तु तथा सेवाको दरभाउ खुल्ने गरि आवश्यक कागजात र प्रमाण पत्रहरूको प्रतिलिपि सहित आवेदन दिनुहुनका लागि यो सूचना प्रकाशित गरिएको छ ।

cWyDAAAAAElFTkSuQmCC

कोटेशन माग ⁄पेश गर्ने ठेगाना

गेरुवा ग्रामीण जागरण संघ, बर्दिया

सगरमाथा टोल ५ गुलरिया 

सम्र्पक नम्वर: ०८४–४२००८७ 

ईमेल: geruwabardiya77@gmail.com

नोट: सेवा प्रदायक वा ब्यवसायहरूले हार्डकपी, कुरियर वा ईमेलमार्फत Password Protected PDF Format मा समेत कोटेशन पेश गर्न सक्नेछन्।