शिलबन्दी कोटेशन आह्वानको सूचना

Rastriya Rojgar Prawardhan Kendra RRPK

Details / requirements:

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) केन्द्र, सर्लाही

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०२/१३ 

कोटेशन नं. EFO-RRPK-RFQ No-22

वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) सर्लाही द्वारा सञ्चालित उज्यालो सर्लाही परियोजना अन्तर्गत तोकिएको नगरपालिका/गाउँपालिकामा यस परियोजना अन्तर्गत Water Tank and Soak pit With Fitting Accessories सम्बन्धि निर्माण कार्य गर्नु पर्ने भएकोले हुनाले सम्बन्धित ईच्छुक निर्माण ब्यवसायी/आपूतिकर्ताबाट रीतपुर्वक शिलवन्दी कोटेशन गर्न आह्वान गरिन्छ ।

क्र.क्र.
कामको विवरण
Details of BOQ
काम गर्ने स्थान
वोलपत्र पेश गर्ने तरिका

Installation of Water Tank and Soak pit With Fitting Accessories
As per Annex -01
BID Document मा तोकेको स्थानमा

संस्थामा स्वयंम उपस्थित भई हाडकपि शिलवन्दी बुझाउनुपर्ने

१. यस कार्यालयबाट प्राप्त गरेको कोटेशन फाराम (BOQ) नियम अनुसार लाहा छाप तथा सिलबन्दी गरी खामको बाहिर सिलबन्दी कोटेशन दाताको नाम र ठेगाना समेत खोली कार्यालयलाई सम्बोधन गरी मिति २०८३/०२/१३ (२७ मई २०२६) देखि २०८३/०२/२० गते (०३ जुन २०२६) दिनको ठीक ५:०० बजे सम्म तल उल्लेखित ठेगानामा दर्ता गरी बुझाउनुपर्नेछ। 

२. कोटेशन केरमेट नभएको, कार्यालयबाट उपलब्ध गराइएको डकुमेन्टमा मूल्य अंकित गरिएको हुनु पर्दछ। दररेट केरमेट भएमा सच्याइएको ठाउँमा दस्तखत भएको हुनुपर्ने छ। समय भित्र प्राप्त नभएको, रित नपुगेको, परेको शर्त विपरीत भएको कोटेशन माथि कुनै कारवाही हुने छैन।

३. मूल्य अभिवृद्धि कर (VAT) र प्यान (स्थायी लेखा नम्बर) दर्ता भएका आपूर्तिकर्ताले सिलबन्दी खाममा भ्याटरपान, व्यवसाय दर्ता र आ.व.२०८१/२०८२ कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ। साथै पूर्व योग्यता आपूर्तिकर्ताको हकमा आ.व. २०८१/२०८२  कर चुक्ता प्रमाणपत्र मात्र पेश गरे पनि हुनेछ।

४. कोटेशन स्वीकृत भएको निर्माणकर्मी संस्थाले सम्झौता गर्ने बेलामा सम्झौता गरिएको रकमको ५ प्रतिशत Performance Security बैंक ग्यारेन्टी कोटेशन स्वीकृत भएको निर्माणकर्ताले राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) संस्थालाई  बुझाउनुपर्ने छ।

५. संस्थाले उपलब्ध गराएको (BOQ) को स्पेसिफिकेशनको आधारमा दर रेट उपलब्ध गराउनुपर्नेछ। जसरी हरेक आइटमको  दर रेट त्यसमा लाग्ने लेबर, सामग्री ढुवानी तथा अन्य आवश्यक सबै कुराहरू समावेश भएको हुनुपर्नेछ।  

६. कार्य सम्पन्न प्रतिवेदनको आधारमा माइलस्टोन भुक्तानी १५ दिन भित्र चेक मार्फत भुक्तानी गरिनेछ साथै नेपाल सरकारको नियम  अनुसार कर कट्टी गरिनेछ।

७. प्राप्त सिलबन्दी कोटेशन स्वीकार गर्ने वा नगर्ने वा आंशिक रूपमा मात्र स्वीकार गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ।

८. कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा वा कोटशनको सँग सम्बनिधत आवश्यक कागजातहरू माग गर्नका लागि बुदाँ ३ मा रहेको आवश्यक कागजात संलग्न गराई यस संस्थाको खरिद शाखामा सम्पर्क गरी माग गर्न सकिन्छ वा संस्थाको Emai ID rrpksarlahi.procurement@gmail.com बाट पनि बुदाँ १ मा रहेको आवश्यक कागजात संलग्न गराइ कोटेशन माग  गर्न सकिन्छ ।

नोटस् कोटेशन र सम्बन्धित कागजातहरूको लागि तल दिएको  Link मार्फत लिन सकिन्छ ।  

https://drive.google.com/file/d/1xB9IyBj6Z5JkdjDWnhA2mFaVa0glWmO9/view?usp=sharing

प्रस्तावनाहरू बुझाउने तथा सम्पर्क गर्ने ठेगाना :

कार्यालयको सम्पर्क ठेगाना

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र , लालवन्दि, सर्लाही 

सम्पर्क नं.: ०४६–५०१२६१/९८०१९७२१६५

Email : rrpksarlahi.procurement@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 27 May, 2026
Apply Before 03 Jun, 2026
City Sarlahi