शिलबन्दी कोटेशन आह्वानको सूचना
Details / requirements:
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK),मलगंवा, सर्लाही
शिलबन्दी कोटेशन आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८२/०९/०२ गते
प्लान इन्टरनेशनल नेपाल तथा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) मलगंवा सर्लाहीको साझेदारीमा यस सर्लाही जिल्लामा आभा परियोजना यहाँका कौडेना, बसबरीया, चक्रघट्टा र धनकौल गाउँपालिकामा सञ्चालन गरिरहेकोले तोकिएको पालिकामा मुख्यतः लक्षित क्षेत्रमा यस परियोजना अन्तर्गत तल दिएका सेवा तथा समाग्री खरिद गर्नु पर्ने भएको हुनाले सम्बन्धित ईच्छुक इजाजत प्राप्त दर्तावाला आपुर्तिकर्ता/विक्रेताहरूबाट रीतपुर्वक शिलबन्दी कोटेशन पेश गर्न आह्वान गरिन्छ ।
| क्र.स. | सेवा तथा सामग्रीको विवरण | अनुमाणित परिमाण |
| A | Mushroom Production Enterprise | जम्मा ५ सेट |
| B | Vegetable Production Enterprise | जम्मा १३ सेट |
२. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी उल्लेख गरिएको संस्थाको सम्पर्क कार्यालयमा मिति २०८२/०९/०८ गते दिउँसो ५ बजे भित्र बुझाउनु पर्नेछ ।
३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ। कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।
४. कोटेशन लिने र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
६. छनौटमा पर्न गएको सम्बन्धित आपूर्तिकर्ताहरू संग खरिद आदेश जारी गरी वा सम्झौता गरी आवश्यकता अनुसार चाहिएको बेला आवश्यकता अनुसार परिमाणमा खरिद गर्न सकिने छ ।
७. कोटेशन (RFQ) साथमा संस्थाको Anti-Corruption/Bribes, Conflict of Interest and वाल सुरक्षानीति (Child Safeguarding Policy) सही छाप सहीत पठाउनु पर्नेछ।
नोट: कोटेशन र सम्बन्धित कागजातहरू तल Link बाट वा संस्थामा गई हार्डकपि प्राप्त गर्न सकिन्छ।
प्रस्तावनाहरू बुझाउने तथा सम्पर्क गर्ने ठेगाना :
कार्यालयको सम्पर्क ठेगाना
राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र , मलंगवा, सर्लाही
सम्पर्क नं.: ०४६–५९०५५२
Email : procurement.gge.rrpk@gmail.com
Overview
| Category | Development Project |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 17 Dec, 2025 |
| Apply Before | 24 Dec, 2025 |
| City | Sarlahi |