शिलबन्दी बोलपत्र आह्वानको सूचना
KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.
Details / requirements:
किर्डाक नेपाल
शिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३ असार २५ गते (९ जुलाई २०२६)
ChorgUsan for Children, Seoul, Republic of Korea को आर्थिक सहयोग र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको सहजिकरणमा काभ्रेपलान्चोक जिल्लाको रोशी गाँउपालिकामा सञ्चालन गरिरहेको “Sunbo Strengthening Infrastructure and Capacity for Quality Learning Environments in Roshi Rural Municipality” परियोजना अन्तर्गत रोशी गाउँपालिका वडा नं. ९ स्थित श्री बिन्दावासिनी माध्यामिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि (ICT) उपकरणहरू प्रदान गर्नका लागि TOR मा उल्लेखित शर्त अनुसार इजाजत प्राप्त ईच्छुक स्थानिय/राष्ट्रिय कम्पनी बाट शिलबन्दी बोल–पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
बोलपत्रमा समाबेस गर्नुपर्ने कागजातहरू:
१. निमार्ण कम्पनी दर्ता तथा नवीकरणको प्रमाणपत्रहरू
२. आर्थिक वर्ष २०८१/८२ को कर चुक्ताको प्रमाण पत्र
३. VAT दर्ताको प्रमाण पत्र
४. सहि छाप सहितको TOR, Due Diligence Form र स्व घोषणा पत्र
५. सक्कल बैंक जमानत पत्र (२·५ %) ९० दिनको म्याद भएको हुनुपर्ने
६. साम्रगीका कलर फोटोहरू
आवेदन दर्ता गर्ने प्रक्रिया:
शिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले ८ दिन भित्र अर्थात ३२ असार २०८३ तद्नुसार १६ जुलाई २०२६ साँझ ५:०० बजे भित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुरमा बुझाउनुपर्ने छ । आवश्यक साम्रगीको विस्तृत जानकारीको लागि आवश्यक पर्ने कागजातहरू र बोल–पत्रको आवेदन फाराम र Terms of Reference संस्थाको वेभसाइट https://kirdarc.org/tender वा तल उल्लेखित लिङ्कहरूबाट डाउनलोड गर्न सकिनेछ वा किर्डाक नेपालका माथि उल्लेखित कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
Link 1_TOR For the Procurement of ICT Equipment
Link 3_COI + Child Safe Guarding + Code of Conduct for suppliers
यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपालको समन्वय कार्यालय सानेपा, ललितपुरको फोन नं. (०१–५४२१६७८, ५४४८०४० मा सम्पर्क गर्न सकिने छ ।
शिलबन्दी बोल–पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 09 Jul, 2026 |
| Apply Before | 16 Jul, 2026 |
| City | Lalitpur |