शिलबन्दी बोलपत्र आह्वानको सूचना
Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal), a national NGO involved in the fields of local capacity building & action research with special focus on food security, household incomes and resource conservation invites application from interested candidates for the following positions for its head office at Chitwan.
Details / requirements:
शिलबन्दी बोलपत्र आह्वानको सूचना
(प्रथम पटक प्रकाशित मिति : २०८२/०९/१६)
JOA र ADRA को आर्थिक सहयोगमा FORWARD Nepal र IRDC Nepal को साझेदारीमा सञ्चालित TERAI परियोजनाको लागि ४५ थान ग्राइन्डर मेसिन खरिद गर्नुपर्ने भएकोले उक्त सामग्रीहरू आपूर्ति गर्नका लागि मु.अ.क. (VAT) मा दर्ता भएका ईच्छुक आपूर्तीकर्ता/बिक्रेताहरूबाट रीतपूर्वकको शिलबन्दी बोलपत्र आह्वान गरिन्छ । शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको मितिले दश दिनभित्र अर्थात् मिति २०८२/०९/२५ गते (दिउँसो ३:३० बजे) भित्र फरवार्ड नेपालको केन्द्रिय कार्यालय, चितवन वा TERAI परियोजनाको कार्यालय, बुटवल उ.म.न.पा.–८, सुख्खानगर, रुपन्देहीमा बुझाउन सकिनेछ । बोलपत्रको लागि आवश्यक सामग्रीहरूको विवरण, फाराम तथा बोलपत्र सम्बन्धि थप जानकारीका लागि फरवार्ड नेपालको केन्द्रिय कार्यालयको सूचनापाटी वा वेबसाईट https://www.forwardnepal.org/announcements मा हेर्न सकिनेछ । उक्त बोलपत्र फाराम डाउनलोड गर्न कुनै समस्या भएमा info@forwardnepal.org मा वा कुनै गुनासो भएमा complaint.register@adranepal.org मा ईमेल गर्न सकिनेछ ।
फरवार्ड नेपाल
केन्द्रिय कार्यालय, भरतपुर म.न.पा. २, क्षेत्रपुर, चितवन
फोन नं.: ०५६ ५१७६२३/५१७७३४
वेबसाईट: www.forwardnepal.org
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 31 Dec, 2025 |
| Apply Before | 09 Jan, 2026 |
| City | Chitwan |