शिलबन्दी बोलपत्र आह्वान सम्वन्धी सूचना

Nepal Red Cross Society

Details / requirements:

जुम्ला जिल्ला शाखा, जुम्ला

शिलबन्दी बोलपत्र आह्वान सम्वन्धी सूचना

प्रथम पटक प्रकाशित मिती २०८२/०२/२३

नेपाल रेडक्रस सोसाइटी, जुम्ला जिल्ला शाखाद्धारा संचालित शहरी पुर्वतयारी तथा आपत्कालिन प्रतिकार्य प्रवर्द्धन परियोजना (Sternthening Urban Preparedness & Emergency Response Project-SUPER Project) को लागि आवश्यक पर्ने Audio Emergency Notification System (Smart Siron) सामाग्रीहरु निर्माण/खरीद/जडान गर्नुपर्ने भएकोले अनुमती प्राप्त इच्छुक उत्पादक, अधिकृत विक्रेता तथा वितरकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा बोलपत्र फारामका साथ उद्योग/फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी, उद्योग/फर्म भ्याटमा दर्ता भएकोे प्रमाण—पत्रको प्रतिलिपी, आर्थिक वर्ष २०८०/२०८१ को करचुक्ता प्रमाण—पत्र, नेपाली नागरिकताको प्रमाण—पत्रको प्रतिलिपी र सार्वजनिक खरिद नियमावलि अनुसार पेश गर्नुपर्ने स्वघोषणा—पत्र सहित गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र फाराम नगद रु.२,०००/– (अक्षेरेपी दुई हजार मात्र) (फिर्ता नहुने गरी) भुक्तानी गरी तपसिलमा उल्लेखित स्थानबाट प्राप्त गर्न सकिनेछ । बोलपत्र सम्वन्धि विस्तृत विवरण बोलपत्र फाराममा उल्लेख गरिएको छ ।

शिलबन्दी बोलपत्र फाराम प्राप्त गर्ने र पेश गर्ने ठेगाना/स्थान:

नेपाल रेडक्रस सोसाइटी

जुम्ला जिल्ला शाखा, भारतीबाडा, जुम्ला

फोन नं. ०८७—५२००३६

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / INGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 06 Jun, 2025
Apply Before 20 Jun, 2025
City Jumla