शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD) Nepal

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal), a national NGO involved in the fields of local capacity building & action research with special focus on food security, household incomes and resource conservation invites application from interested candidates for the following positions for its head office at Chitwan.

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०८२/११/०८

“विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल)” र “कालिका स्वाबलम्बन सामाजिक केन्द्र” द्वारा BMZ/Welthungerhilfe (WHH) जर्मनको साझेदारीमा कपिलवस्तु जिल्लामा सञ्चालित "Grassroots civil society organizations as promoters of improved food systems and equitable livelihood opportunities project (NPL 1083-22)" परियोजनाका लागि मेसन (टाइल, मार्बल) र फलामको फर्निचर (आर्क वेल्डर आइरन ग्रिल) सामाग्रीहरू खरीद गर्नुपर्ने भएकाले उक्त सामाग्रीहरू आपुर्ति गर्नका लागि PAN/VAT मा दर्ता भएका ईच्छुक आपूर्तीकर्ता/ बिक्रेताहरूबाट रीतपूर्वकको बोलपत्र आह्वान गरिन्छ । शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको मितिले दश दिनभित्र अर्थात् मिति २०८२/११/१७ गते (दिउँसो ३ः३० बजे) भित्र फरवार्ड नेपालको केन्द्रिय कार्यालय, भरतपुर २, क्षेत्रपुर, चितवन वा NPL 1083-23 परियोजनाको कार्यालय, कपिलवस्तु न.पा. ३, तौलिहवा कपिलवस्तु मा बुझाउन सकिनेछ । बोलपत्रको लागि आवश्यक सामग्रीहरूको विवरण, फाराम तथा बोलपत्र सम्बन्धि थप जानकारीका लागि फरवार्ड नेपालको केन्द्रिय कार्यालयको सूचनापाटी वा वेबसाईट https://www.forwardnepal.org/announcements मा हेर्न सकिनेछ । उक्त बोलपत्र फाराम डाउनलोड गर्न कुनै समस्या भएमा मिति २०८२/११/१४ गते (दिउँसो ३:३० बजे) भित्र info@forwardnepal.org मा ईमेल मार्फत बोलपत्र फाराम माग गर्न सकिनेछ ।

फरवार्ड नेपाल 

केन्द्रिय कार्यालय, 

भरतपुर म.न.पा. २, क्षेत्रपुर, चितवन

फोन नं.: ०५६ ५१७६२३/५१७७३४

वेबसाईट: https://www.forwardnepal.org

NPL 1083-22 परियोजना कार्यालय

कपिलवस्तु न.पा. ३, तौलिहवा

कपिलवस्तु

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 20 Feb, 2026
Apply Before 01 Mar, 2026
City Chitwan