सेवा प्रदायक आवश्यकता सम्बन्धि सूचना
Details / requirements:
सेवा प्रदायक आवश्यकता सम्बन्धि सूचना
राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK)
लालबन्दी,सलार्ही
(RFP no. EFO-RRPK-RFP-2026-2027-01)
प्रथम पटक प्रकाशित मिति: २०८३/०६/३० गते
वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) ग्रामिण विकास केन्द्र (RDC) नेपाल तथा वाग्मती सेवा समाज नेपाल (BWSN ) नेपाल आयोजनामा संचालित HATEMALO for Child Wellbeing and Integrated Development Project अन्तर्गत Consultancy to conduct a study in selected AP or areas to assess and analyze biophysical conditions, governance, GEDSI, conflict, livelihoods, and disaster risk. Assessment कार्य पर्ने भएको हुर्दा योग्य तथा इच्छुक सम्भावित सेवा प्रदायकहरुलाई यस कार्यालयमा सुचना प्रकशन मिति बाट १५ दिन भित्र वा मिती २०८३ कार्तिक १३ गते (३० अक्टोबर २०२६) शुक्रबार को साँझ ५:०० भित्र कार्यालयमा संव्यम उपस्थित भई (Hard Copy) शिल प्रस्तावना वा rrpksarlahi.procurement@gmail.com मार्फत पेश गर्न आह्वान गर्दछौ । शिल प्रस्तावना पेश गर्न आह्वान गर्दछौ ।
| क्र.क्र. | कोटेशन नं. | प्रदान गनुपर्ने सेवा | स्थान | वोलपत्र पेश गर्ने तरिका |
| १. | EFO-RRPK-RFP-2026-2027-01 | Regreening communities Assessments (As Per ToR) | (As Per ToR) | संस्थामा स्वयंम उपस्थित भई हाडकोपि शिलवन्दी भएको हुनु पर्ने वा rrpksarlahi.procurement@gmail.com मा File Lock गरी पठाउनु पर्ने । |
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु तथा आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी
१. निवेदन
२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपिहरु (नविकरण भएको) वा व्यक्तिगत प्रमाण प्रत्रको प्रतिलिपि
३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि वा व्यक्तिगत को हकमा व्यक्तिगत लेखा नं,वायोडाटा ,अनुभवको कागजात तथा अन्य सम्बन्धित कागजातहरु
४. आर्थिक बर्ष २०८२/२०८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. कम्पनी तथा फर्मको प्रोफाइल
६. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र
७.यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ
८. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
९. संसथाले उपल्बध गराएको आर्थिक तथा प्राबिधिक प्रस्तावना , Code of conduct ,Registration Form, Child safeguarding policy, Conflict of Interest General Terms and Conditions & Financial proposal मा भरी प्रत्येक पानामा हस्ताक्षर र फर्मको हकमा छाँप लगाउनुपर्ने हुनछ । (Hard Copy) बुझाउनुपर्ने वा rrpksarlahi.procurement@gmail.com मार्फत पनि file lock गरी पेश गर्न सकिन्छ ।
१०. संसथाले उपल्बध गराएको आर्थिक तथा प्राबिधिक प्रस्तावना छुटा छुटै खाममा शिल बन्दी गरेको हुनुपर्ने
यदि आर्थिक तथा प्राबिधिक प्रस्तावना एउटै खाममा खुल्ला पाईएकोमा स्वत बदर सरह मानिने छन ।
नोट: आवश्यक पर्ने फारम तथा त्यच् तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।
LINK:
RFP- शिल गरिएको सुचि दर्ताको फारम बुझाउने ठेगाना:
राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK)
ठेगाना: लालबन्दी –७ (सर्लाही )
फोन नं. ०४६ –५०१२६१/९८०१९७२१६५
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 16 Oct, 2026 |
| Apply Before | 30 Oct, 2026 |
| City | Sarlahi |