सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

शिलबन्दी दरभाउपत्र आव्हानको सूचना 

प्रथम पटक प्रकाशित मितिः २०८३।०१।२८ 

सिलबन्दी दरभाउपत्र आव्हानको सूचना नं. HPIN/SIDS/FY-26/SB-03

हेफर इन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा सिड्स नेपाल सिन्धुलीको सहजीकरणमा संचालित  मिल्की–वे  दुग्ध श्रेत्र रुपान्तरण परियोजना नेपाल अन्तर्गत Feed Mill Establishment Support(Silage Plant) को लागि आवश्यक Storage Structure Extension निर्माण कार्य गर्नुपर्ने भएकोले इजाजत प्राप्त निर्माण कम्पनी/फर्महरूबाट सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ।   

शिलबन्दी दरभाउपत्रको विवरण:

दरभाउ पत्र
कार्य विवरण
जमानत रकम (रु)
शिलवन्दि दरभाउपत्र फारम दस्तुर

शिलवन्दि दरभाउपत्र  मान्य हुने अवधि

शिलबन्दी दर भाउँपत्र खरिद गर्ने अन्तिम मिति र समय

दर्ता गर्ने अन्तिम मिति र समय

शिलवन्दि दरभाउ पत्र  खोल्ने मिति र समय

HPIN/SIDS/ FY-26/SBD03
Storage Structure Construction for Silage Plant
३५०००
१,००० 
शिलबन्दि दरभाउपत्रको मान्य अवधि ४५ दिन हुने छ ।

२०८३।०२।०३ गते कार्यालय समय भित्र

२०८३।०२।०४ गते दिनको १२.०० बजे सम्म

२०८३।०२।०४ गते दिनको २:००  बजे

थप जानकारी को लागी तलको लिङ्क मा जानुहोस :

Silage Storage Structure Extension Construction