सूचीकृत हुने सम्बन्धी सूचना

Development Concern Society (DECOS) Nepal

Development Concern Society (DECOS) is an NGO dedicated to Human rights, peace building, community development established in 2004 (2061 BS). After getting duly registered in district administration office of Rolpa with the vision of promoting integrated efforts for creating social, economic, cultural and physical development of the people, in the same year DECOS acquired affiliation from Social Welfare Council Kathmandu. It works with the mission to enable people with working with in multi-fold development approach DECOS has primarily selected the Rolpa, which is one of the remote and socio-culturally highly vulnerable district and also of Nepal. The economic set-back of the district also requires an effective NGO intervention. However, we are gradually expanding our project areas over Lumbini province and thinking gradually to expand broadly over other districts with the increased institutional capacity of an organization, identifying project as per need and demand of vulnerable population and also with relying Sustainable Development Goal (SDG). DECOS is a non political and non-profit making independent social organization and perform here as a common platform of emerging youth development activists in the grass-roots of Nepal. DECOS strength is highly recognized as successful NGO able to work in best coordination with governmental and non-governmental development agencies and holds very pertinent experiences to implement technical and social mobilization activities in result oriented community development projects.

Details / requirements:

विकास सरोकार समाज (डिकोस)

रोल्पा नगरपालिका–४ लिबाङ, रोल्पा

परियोजना कार्यालय, घोराही उप महानगरपालिका–१५, भरतपुर, दाङ

सूचीकृत हुने सम्बन्धी सूचना

प्रथम पटक  प्रकाशित मितिः २०८३।०४।२५

विकास सरोकार समाज (डिकोस) एक गैरसरकारी संस्था हो जसले २०६१ साल देखी मूख्य कार्यालय लिबाङ, रोल्पा बाट तथा अन्य जिल्ला कार्यालयहरु बाट सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा काम गरिरहेको छ । संस्थाले गैर सरकारी संस्थाको सेवा प्रकृयाबाट समुदायको जीवनस्तर माथि उकासेर सम्बृद्ध र विकसित नेपाली समाजको स्थापना गर्ने लक्ष्य लिएको छ ।

यसै सन्दर्भमा, चालु आर्थिक बर्ष २०८३।०८४ मा  विभिन्न सामग्री तथा सेवाहरु आपुर्ती गर्न ईच्छुक आपुर्तीकर्ताहरु बाट यो सूचना प्रकाशन भएको मितिले सात (७) दिन भित्रको कार्यालय समयमा आवेदन पत्र सहित तपशिलवमोजिमका कागजातहरु पेश गर्नको लागी यो सूचना आह्वान गरिन्छ । 

पेश गर्नु पर्ने कागजात तथा शर्तहरुः

  • आफुले आपूर्ति गर्न चाहेको सामग्री /वा सेवाको क्षेत्र स्पष्ट रूपमा उल्लेख गरिएको आवेदन 
  • फम दर्ता प्रमाणपत्र: संस्था वा फर्म दर्ताको प्रतिलिपि।
  • नवीकरण प्रमाणपत्र: आ.व. २०८२/२०८३ सम्मको नवीकरण।
  • PAN/VAT दर्ता: स्थायी लेखा नम्बर वा भ्याट प्रमाणपत्र,  कर चुक्ता: पछिल्लो आर्थिक वर्षको प्रमाणपत्र।
  • कार्य अनुभव: सम्बन्धित क्षेत्रको कार्यसम्पादन विवरण (लागू हुने भए)।
  • स्वार्थको द्धन्द्ध नरहेको स्वघोषणा पत्र 
  • तोकीएको समयमा सामग्रीहरु आपुर्ती गर्ने प्रतिवद्धता पत्र

नोटः आपुर्ती गर्नु पर्ने सामग्री तथा सेवाहरुको विस्तृत विवरण यस लिङ्कमा DECOS roster notice  वा मूख्य कार्यालय रोल्पा र परियोजना कार्यालय दाङ बाट प्राप्त गर्न सकिने छ । इच्छुक आपूर्तिकर्ताले आवश्यक कागजातसहित २०८३/०५/०१ भित्र कार्यालय वा इमेल decosprocurement@gmail.com मार्फत आवेदन दिन सक्नेछन् र योग्य फर्महरूलाई नियमानुसार प्रतिस्पर्धात्मक खरिदका लागि डिकोस नेपालको आपूर्तिकर्ता सूचीमा समावेश गरिनेछ। । सप्लायर्स छनोट गर्ने नगर्ने वा यो सूचना खारेज गर्ने  समेतको अधिकार संस्थामा निहित रहने छ । 

खरिद समितिः

विकास सरोकार समाज (डिकोस)

रोल्पा नगरपालिका–४ लिबाङ, रोल्पा

घोराही उप महानगरपालिका–१५, भरतपुर, दाङ

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 10 Aug, 2026
Apply Before 17 Aug, 2026
City Rolpa