पुराना सवारी साधन (चार/दुई पाङ्ग्रे) बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

PHASE Nepal

Details / requirements:

पुराना सवारी साधन (चार/दुई पाङ्ग्रे) बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८२/१२/११)

स्वःसशत्तिकरणको लागि व्यवहारिक सहयोग (फेज नेपाल) संस्थाले प्रयोग गरिरहेको तपसिल बमोजिमका चार पाङ्ग्रे सवारी साधन १ र दुई पाङ्ग्रे सवारी साधन ८ वटा  जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा गोप्य  शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्नुपर्ने भएको हुँदा इच्छुक व्यक्ति/कम्पनी/फर्म/संघ संस्थाहरूबाट गोप्य शिलबन्दी बोलपत्र आह्वान गरिएको छ । बोलपत्रको लागि आवश्यक विस्तृत विवरण Request for Interest र सो सम्बन्धी शर्तहरू तथा बन्देजको लागि https://phasenepal.org/opportunities/ बाट हेर्नु हुन र Download गर्न अनुरोध छ।

शर्त तथा बन्दोबस्तको लागि तलको लिङ्कमा जानुहोस्:

शर्त तथा बन्दोबस्त

तपसिल

क्र.सं.सवारी दर्ता नं.सवारी साधनको किसिम र प्रकार(सि. सि.)सवारी साधन बनेको सालन्यूनतम मूल्य
BA 13 cha 2464Mahindra Bolero25252015५,६७,९१९
BA 68 Pa 8457Honda XR150L1502015१,८८,०००
 BA 69 Pa 1637Yamaha RayZ113.42015४०,२३३
 Ba 78 PA 911Honda XR 1501502016१,९०,०००
Ba 52 Pa 1905Hero Moto Glamour124.72012२३,०९१
Ba 78 Pa 914Honda XR 1501502016१,९५,०००
BA 68 PA 6398Bajaj Pulsar150149.12015३३,५०१
PR-3-02-002 pa 5715Yamaha XTZ1251252018७७,९०८
BHE 12 Pa 8179Bajaj Discover 150144.802016२८,६७०
 

सवारी साधन निरीक्षण गर्ने स्थान: फेज नेपालको, सुर्यविनायक ४ दधिकोट ,भक्तपुर (दक्षिणबाराही मन्दिर नजिक)

(BHE 12 Pa 8179- Bajaj Discover 150-सिप , मुगु )

सम्पर्क नं: 01-6634038/89

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 25 Mar, 2026
Apply Before 08 Apr, 2026
City Bhaktapur