पुनः शिलबन्दी बोल पत्र आह्वानको सूचना
Human Rights Awareness Center (HURAC-Nepal) Rolpa is a non-profit making, non-partician and leading Nepali non-governmental organization (NGO) working in the areas of rural development, human rights and social justice, having strategic focus on protecting and promoting economic, social and cultural rights and right to development. Its major iterventions are towards pro-poor and pro people policies and practices through rural development (livelihood, education, protection, health and sanitation, forest, soil conservation, environment), advocacy, campaign, lobbying, networking, research and awareness raising for people's empowerment. In the campaign, advocacy and lobbying fronts, HURAC has been continuously embarking on the fundamental rights of the children, economically poor, socially excluded and environmentally vulnerable sections of the societies. HURAC believes in result-oriented struggles of the people against poverty, hunger and socio-economic injustices.
Details / requirements:
मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल
पुनः शिलबन्दी बोल पत्र आह्वानको सूचना
दोस्रो पटक प्रकाशित मितिः २०८२।०२।०१
कोईका ईन्टरनेशनल र युएनएफपीएको आर्थिक सहयोगमा प्लान ईन्टरनेशनल नेपाल तथा यस संस्थाको साझेदारीमा रोल्पा र कपिलवस्तुमा सञ्चालन भैरहेको SAFE-Girls परियोजना र Ending Child Marriage-ECM परियोजना कार्यान्वयनको लागि आवश्यक पर्ने तपशिल वमोजिमका विभिन्न छपाइ समबन्धि सामग्री तथा सेवाहरू खरिद गर्नु पर्ने भएकाले मिति २०८२।०१।१७ गते प्रकाशित सूचना अनुसार तोकिएको म्याद भित्र प्रयाप्त मात्रामा शिलबन्दी बोलपत्रहरु नआएकोले इच्छुक र योग्य आपूर्तीकर्ता वा कम्पनी, सप्लायर्स, र फमहरूले रित पूर्वक तोकिएको विवरण अनुसार शिलबन्दी बोल पत्र पेशगर्नको लागि पुनः यो ७ दिने सूचना प्रकाशन गरिएको छ ।
तपशिलः
बोल पत्र नम्बर | विवरण |
TD-025-HURAC/Safe Girls-01 | 1. Adolescent Workbook, 2. SAFE-Girls Project fact sheet 3. Project Notebook 4. ASRH Booklet 5. Rupantaran Training Modules_1-15 |
पेश गर्नुपर्ने कागजातहरू तथा शर्तहरू:
१. फम दर्ता तथा नविकरणको प्रतिलिपि, प्यान वा भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि र कर चुक्ता प्रमाण पत्र
२. सिलबन्दी बोलपत्रको खाममा फमको नाम, ठेगाना, कोटेशनको विवरण र सम्पर्क नं स्पष्टसँग खुलाइ पेश गर्नुपर्ने छ ।
३. दरभाउ पत्रको विस्तृत फारम सहिछाप सहितको समग्रीको ToR, Due Diligence form, दरभाउ र स्वघोषणा पत्र संस्थामा उपलब्ध गराइने छ वा तल दिएको लिङ्कमा गै डाउनलोड गर्न सकिने छ । https://drive.google.com/drive/folders/1xafoPT7s217XlFbstBlvma1b0zQDuBQQ?usp=drive_link
४. बैंक जमानत पत्र (बोलकवोल रकमको २.५ %)
आवेदन पेश गर्ने प्रक्रियाः
यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र वा २०८२ साल जेठ ७ गते साझ ५ बजे भित्र हुरेक नेपाल रोल्पाको प्रधान कार्यालय लिबाङ रोल्पा वा परियोजना कार्यालय राप्ती गाउँपालिका–१ पाखापानी भालुबाङ दाङमा बुझाउनु पर्ने छ । यस बिषयमा थप जानकारी लिनुपर्ने भएमा संस्थाको मुख्य कार्यालय लिबाङ रोल्पा र परियोजना कार्यालय दाङको तपशिल बमोजिमको नम्बर र इमेलमा सम्पर्क गर्न सकिने छ ।
नोट: रीत नपुगेका र म्याद भित्र नआएका बोलपत्रहरूलाई स्वीकार गरिने छैन । सप्लायर्स छनोट गर्ने नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ ।
खरिद समिति
हुरेक, नेपाल
मुख्य कार्यालयः रोल्पा नगरपालिका-२, लिबाङ रोल्पा
परियोजना कार्यालयः राप्ती गाउँपिलका–१, पाखापानी, दाङ
सम्पर्क नं ०८६-४४०१४६, ९८५७८२४१३०, ९८४१६७६०६३,
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 30 Apr, 2025 |
Apply Before | 21 May, 2025 |
City | Dang |