कर्मचारी आवश्यकता सम्बन्धि सूचना
Details / requirements:
दलित समाज उत्थान समिति नेपाल, महोत्तरी
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मिति: २०८२ कार्तिक २३ गते आइतवार
दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २४ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । संस्थाले जिल्लाका विभिन्न निकायहरूसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगायत बालबालिका तथा महिलाको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
Islamic Relief Worldwide (IRW), Nepal को सहयोगमा मधेश प्रदेशको महोत्तरी जिल्लाको बलबा नगरपालिकामा सञ्चालित Scaling-up Extreme Poverty Graduation and Climate Change Resilience in Disaster Vulnerable Communities in Asia परियोजना अन्तर्गत तपसिल अनुसारका जनशक्ति आवश्यक भएको हुँदा निम्ननुसार योग्यता पुगेका इच्छुक नेपाली नागरीकसंग दरखास्त आह्वान गरिन्छ ।
| पद तथा संख्या | शैक्षिक योग्यता | न्युनतम योग्यता तथा सिपहरू |
कृषि प्रविधिक सहायक (Junior Technical Assistance (PJTA) १ (एक) जना | I.SC. Ag. jf PJTA उत्तीर्ण गरेको |
उमेरको हद:
अन्य योग्यता:
JD: |
पशु सेवा प्राबिधिक सहायक (VJTA) २ (दुई) जना | Isc Animal Science वा VJTA उत्तीर्ण गरेको । |
उमेरको हद:
अन्य योग्यता:
JD: |
| आवेदन साथ पेश गर्नु पर्ने कागजातहरू |
|
| आवेदन दिने अन्तिम मिति | सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलि पल्ट । |
| आवेदन पेश गर्ने स्थान र तरिका | स्थानः— दलित समाज उत्थान समिति नेपालको कार्यालय, जनकपुरधाम ४, (विश्वक्रमा चोक) वा ईमेलः— dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ । |
| जनकारीका लागि | ९८५४०२९२७७ र , ९८०४८४४२३५ |
तोकिएको मिति भित्र पर्न आएको आवेदकहरूको संक्षिप्त सूची (Short List) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतीकरणको प्रक्रियामा समावेश गरिनेछ ।
कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू अस्विकार गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।
संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।
Overview
| Category | Agriculture, Development Project, Animal Health |
| Openings | 3 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 09 Nov, 2025 |
| Apply Before | 15 Nov, 2025 |
| City | Dhanusha |