जानकारीको लागि अनुरोध ।

Aasaman Nepal

Aasaman Nepal (ASN), a pioneer organization for education and nutrition, is one of the leading Terai based NGOs led and managed by social activists since its establishment in Dhanusha, Janakpur in 1999. ASN has been engaged in developing and implementing programs aimed at protection, promotion, and fulfillment of child rights in Nepal. Currently ASN has been working in 20 districts under 6 Thematic Areas as: Education/Child Protection, Women Empowerment, Livelihood/ Natural Resource Management, Disaster Risk Reduction, Health/ Nutrition and Good Governance.

Details / requirements:

जानकारीको लागि अनुरोध ।

मिति  २०८३ भाद्र ०३ गते तदानुसार १९ अगस्त २०२६ बुधबारका दिन बसेको आसमान नेपालको कार्य समितिको बैठकको निर्णयानुसार संस्थाको २५ औं साधारण सभा तथा बार्षिक प्रगती समिक्षा कार्यक्रम तपसिलको स्थान, मिति र समयमा आयोजना हुन गइरहेकोले सो कार्यक्रममा सम्पुर्ण साधारण सदस्य तथा कार्यसमिती सदस्यहरुको अनिवार्य सहभागिताको लागि साग्रह अनुरोध गर्दछौं । 

तपसिलः

स्थानः मसाला कटेज जनकपुरधाम, धनुषा 

मितिः ११ र १२ अशोज २०८३ तदानुसार सेप्टेम्बर २७ र २८ तारिख २०२६, 

समयः बिहान ०९:०० बजे देखि ।

भवदिय

रामप्रवेश यादव

अध्यक्ष

आसमान नेपाल, जनकपुरधाम ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 20 Sep, 2026
Apply Before 27 Sep, 2026
City Dhanusha