बोलपत्र आह्वान सम्बन्धी सूचना
JWAS-Nepal is a non-government and non-profit making social organization which works to uplift the standard of living for the women, children and other marginalized people of rural community and to improve their economic, health and social conditions by proper mobilization of local resources with community participation. It was established in 2050 B.S. (1993A.D.) in Dhanusha District. The organization was founded and is operated by a group of women social workers.
Details / requirements:
बोलपत्र आह्वान सम्बन्धी सूचना
जानकी महिला जागरण समाज (JWAS) द्वारा संचालित एक परियोजनाका लागि परियोजनाका लक्षित युवा तथा महिला सहभागीहरुलाई निजहरुले छनोट गरेको उद्यम/व्यवसाय सञ्चालन गर्न सहयोग गर्नकालागि यस संस्थालाई यसै सूचना बमोजिमको बोलपत्र आह्वान सम्बन्धी दस्तावेज Terms of Reference (ToR) मा उल्लेख भएका उद्यम तथा व्यवसायसँग सम्बिन्धित समाग्रीहरूको आवश्यक्ता भएकोले सो सामग्रीहरु उपलब्ध गराउन सक्ने सम्बन्धित इच्छुक इजाजतपत्र प्राप्त दर्तावाल फर्महरूबाट मिति २०८२ कार्तिक १४ गते कार्यालय समय दिनको १७:०० बजे भित्र यस संस्थाको कार्यालयमा प्राप्त हुने गरी बोलपत्र दस्तावेजमा उल्लेख भए अनुसारको आवेदन पेश गर्नुहुन अनुरोध छ । बोलपत्र आवेदनका लागि इच्छुक फर्म/कम्पनीले यस संस्थाका लागि आवश्यक वस्तु तथा समाग्रीहरुको सम्प”र्ण विवरण सहितको बोलपत्र सम्बन्धि दस्ताबेज (Terms of Reference-ToR) प्राप्त गर्न यस संस्थाको vacancyjwas@gmail.com इमेल ठेगानामा इमेल मार्फत अनुरोध गरेमा यथासक्य चाँडै इमेल मार्फत नै उपलब्ध गराइनेछ ।
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Posted Date | 19 Oct, 2025 |
Apply Before | 31 Oct, 2025 |
City | Janakpur |