बोलपत्र आह्वान

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:



AqJqM1HeBggpAAAAAElFTkSuQmCC

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक), नेपाल

केन्द्रिय कार्यालय चन्दननाथ– ६, जुम्ला

बोलपत्र आह्वान

(प्रथम पटक प्रकाशित मितिः २०८३ भाद्र ९)

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक),नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “कालीकोटका बालबालिकाका लागि आधारभूत शिक्षामा समान पहुँच सुनिश्चित गर्न सिकाई वातावरण (सुधार) परियोजना” अन्तर्गत कालीकोट जिल्लाको सान्नीत्रिवेणी र नरहरिनाथ गाउँपालिकाका ३ वटा विद्यालयहरुमा २ कोठे १ तले विद्यालय भवन,  अपांग तथा लैंगिक मैत्री शौचालय निर्माण तथा तथा शौचालय मर्मत संम्हारका लागि यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) रितपुर्वक शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।

पेश गनुपर्ने आवश्यक कागजातहरु :

१. कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी

२. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी

३. आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी 

४. प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरुको कागजातको प्रतिलिपी

५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) रकमको २.५ प्रतिशत बैंक जमानी पत्र (Bank Guarantee letter-Original Copy) संलग्न गर्नु पर्नेछ ।

६. प्रस्ताव आह्वानको फारम, शर्तहरु (Terms of Reference, Drawing)  तथा BOQ, संस्थाको Website वा तथा तल दिईएको लिंकबाट प्राप्त  गर्न सकिनेछ  ।

७. बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ साल भाद्र २३ गते कार्यालय समय (बेलुका ५ वजे भित्र) रहेको तथा उक्त बोलपत्र मिति २०८३ साल भाद्र २६ गते दिनको ३ः०० वजे खोलिने छ । 

८. भवन निर्माण हुने क्षेत्र तथा निर्माण संरचना तपसिल बमोजिम रहेको छ । 

तपसिल

विड नं.बिद्यालयको नामठेगानानिर्माण संरचनाकैफियत
10/KD/083-084विद्याज्योति माध्यामिक विद्यालयशान्नित्रिवेणी गाउँपालिका ३, लुयाँटा, कालीकोट१ तले २ कोठे विद्यालय भवन निर्माण including story case cover. (Package 1)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
11/KD/083-084विद्याज्योति माध्यामिक विद्यालयशान्नित्रिवेणी गाउँपालिका ३, लुयाँटा, कालीकोटशौचालय मर्मत तथा सम्भारको कार्य  (Package 1) आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
12/KD/083-084पंचदेवल माध्यामिक विद्यालयशान्नित्रिवेणी गाउँपालिका ६, मेहेलमुडी, कालीकोट१ तले २ कोठे विद्यालय भवन निर्माण including story case cover. (Package 1)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
13/KD/083-084पंचदेवल माध्यामिक विद्यालयशान्नित्रिवेणी गाउँपालिका ६, मेहेलमुडी, कालीकोटपिउने पानीका लागि स्टेनलेस स्टील टयांक (विद्युतीय पानी फिल्टर र ट्यांक स्टयाण्ड सहित) (Package 1)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
14/KD/083-084पंचदेवल माध्यामिक विद्यालयशान्नित्रिवेणी गाउँपालिका ६, मेहेलमुडी, कालीकोटDrainage Retaining wall construction work (Package 1)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएका
15/KD/083-084चौथिकोट आधारभूत विद्यालयनरहरिनाथ गाउँपालिका २, चौथिकोट, कालीकोट१ तले २ कोठे विद्यालय भवन निर्माण including story case cover. (Package 2)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
16/KD/083-84चौथिकोट आधारभूत विद्यालयनरहरिनाथ गाउँपालिका २, चौथिकोट, कालीकोटअपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 2)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको
17/KD/083-84चौथिकोट आधारभूत विद्यालयनरहरिनाथ गाउँपालिका २, चौथिकोट, कालीकोटRetaining wall construction work (Package 2)आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको

नोट

वोलपत्रको विस्तृत फाराम  Drawing, Terms of Reference & BOQ: www.kirdarc.org or www.jobsnepal.com बाट Download गर्न सकिने छ । वा संस्थाको जिल्ला कार्यालय मान्मा, कालीकोट, कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर ८ खजुरा, सुर्खेत तथा समन्वय कार्यालय सानेपा ३, ललितपुर वाट पाउन सकिने छ । वोलपत्रमा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले जानकारी गराईने छ । 

Link_1; Terms of Reference

Link_2; Bill of Quantity

Link_3; Drawing of Schemes

Link_4; Code of Conduct

Link_5; Self Declaration

  • स्थानीय निर्माण ठेकेदार कम्पनीलाई प्राथमिकता दिइने छ ।
  • दर रेट दिदा निर्माण/ठेकेदार कम्पनीले विद्यालय क्षेत्रको भौगोलिक अवस्था अवलोकन गरि कागजात पेश गर्नहुन प्रोत्साहन गरिन्छ ।
  • विकास साझेदार संस्थावाट रकम स्विकृत भएको खण्डमा मात्र लागु हुने तथा वोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आशिंक स्वीकार गर्ने सम्पुर्ण अधिकार संस्थामा रहनेछ । 

वोलपत्र पेश गर्ने ठेगाना

खरिद समिति

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक), नेपाल, जिल्ला कार्यालय मान्मा, कालीकोट (फोन नं. ०८७–४४०१५०) कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर ८ खजुरा, सुर्खेत (फोन नं.०८३–५२५६६४) तथा समन्वय कार्यालय सानेपा ३, ललितपुर (फोन नं.०१–५४४८३२१, ५४४८०४०)

www.kirdarc.org

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 25 Aug, 2026
Apply Before 08 Sep, 2026
City Lalitpur