बाल अधिकार र संरक्षणको बारे सन्दर्भ सामाग्री प्रकाशनको लागि शिलबन्दी
Details / requirements:
बाल अधिकार र संरक्षणको बारे सन्दर्भ सामाग्री प्रकाशनको लागि शिलबन्दी
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्रद्वारा IEPP Project सञ्चालन भइरहेको छ । बालबालिकाहरूलाई लक्षित गरी बाल अधिकार र बाल संरक्षणको बारे सन्दर्भ सामाग्री प्रकाशन गर्नु पर्ने भएकोले ToR मा उल्लेख भए अनुसार इच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताबाट सिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
दरभाउ पत्र पेश गर्ने प्रक्रिया:
इच्छुक कम्पनी/फर्म/आपूर्तिकर्ताहरूले सन्दर्भ सामाग्री प्रकाशनकाको शिलबन्दी दरभाउ लेखी यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र अर्थात २०८२ साल असार २२ गते तद्नुसार ६ जुलाई २०२५ ५:०० बजेभित्र सिलबन्दी बोलपत्र लेले सामुदायिक विकास केन्द्र, गो न. पा ११ टाहाखेल ललितपुर वा गुड नेवर्स इन्टरनेशनल नेपाल, कार्यालय (पोष्ट बक्स नं. ८९७५, ई.पि.सि, १६०५) मा पेश गर्न सकिनेछ । दरभाउ पत्रको आवेदन फारम, Technical specification/TOR सम्बन्धित संस्थाको कार्यालयको ईमेल lcdc2067@gmail.com बाट प्राप्त गर्न सकिनेछ ।
नोट: कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 27 Jun, 2025 |
Apply Before | 06 Jul, 2025 |
City | Lalitpur |