1. सिनियर प्लम्बर (Senior Plumber) / 2. जुनियर प्लम्बर / प्लम्बर (Plumber)

Nalgriha Solution Pvt. Ltd.

Details / requirements:

VACANCY ANNOUNCEMENT

Plumbing • Sanitation • Water Management

Company: Nalgriha Solutions Pvt. Ltd.

Website: www.nalgriha.com

Office: Lalitpur Metropolitan City–04, Nepal

अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूलाई कम्पनीद्वारा सम्पर्क गरिनेछ।

सिनियर प्लम्बर (Senior Plumber)

आवश्यक संख्या: १ जना

कार्य क्षेत्र: काठमाडौं उपत्यका

योग्यता तथा अनुभव

  • CTEVT Level–3 अनिवार्य उत्तीर्ण गरेको
  • कम्तीमा १० वर्ष plumbing, sanitation तथा water supply maintenance क्षेत्रमा अनुभव
  • घर, भवन, पम्प, ट्यांकी, मोटर, पाइपलाइन तथा सम्बन्धित समस्या समाधान गर्न सक्ने
  • साइट सुपरभिजन, क्लाइन्ट व्यवस्थापन तथा नेतृत्व क्षमता भएको

जुनियर प्लम्बर / प्लम्बर (Plumber)

आवश्यक संख्या: ४ जना

कार्य क्षेत्र: काठमाडौं उपत्यका

योग्यता तथा अनुभव

  • CTEVT Level–1 पूरा गरेको
  • कम्तीमा १ वर्ष सम्बन्धित क्षेत्रमा कार्य अनुभव
  • Plumbing installation, repair तथा maintenance गर्न सक्ने क्षमता
  • Tool handling तथा safety सम्बन्धी आधारभूत ज्ञान भएको

दुबै पदका लागि अनिवार्य कागजात

  • Two-wheeler सवारी चालक अनुमतिपत्र
  • योग्यताको प्रमाणपत्र
  • नागरिकता वा राष्ट्रिय परिचयपत्र
  • बायोडाटा (CV)

सेवा–सुविधा आपसी समझदारी अनुसार कायम गरिनेछ।

आवेदनका लागि

Email: nalgrihasolution@gmail.com

Phone: +977-9851134868

Overview

Category Technical
Openings Few
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 17 Dec, 2025
Apply Before 16 Jan, 2026
City Lalitpur