वोलपत्र आव्हानको सुचना

Family Planning Association of Nepal

Details / requirements:

वोलपत्र आव्हानको सुचना

(प्रथम पटक प्रकाशित मिति २०७८ श्रावन १३ गते, बुधवार)

नेपाल परिवार नियोजन संघद्वारा संचालीत FHC हरुको Feasibility Study to Establish Maternal & child poly Clinic कार्य गर्नुपर्ने भएकोले इच्छुक फर्महरुले यो सुचना प्रकासित भएको मितिले ७ (सात) दिनभित्र यस संघको केन्द्रिय कार्यालय पुल्चोक ललितपुरमा वोलपत्र बुझाउनहुन सुचित गरीन्छ । यसवारे केही जानकारी लिन पर्ने भए नेपाल परिवार नियोजन संघ केन्द्रिय कार्यालयमा सम्पर्क राख्न पनि जानकारी गराइन्छ ।

पुनश्च: TOR  नेपाल परिवार नियोजन संघको Website: www.fpan.org मा हेर्न सक्नु हुनेछ ।

नेपाल परिवार नियोजन संघ

केन्द्रिय कार्यालय, पुल्चोक ललितपुर

फोन न.५०१०२४०

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 28 Jul, 2021
Apply Before 03 Aug, 2021
City Lalitpur