Video Documentary सेवाका लागि आशयपत्र आह्वान सम्बन्धी सूचना
Working for Access and Creation, Nepal (WAC- Nepal) a non-government organization, has been working in the field of Livelihood, WASH and Sanitation, quality education, Disaster Risk Management/Climate change Adaptation, Good governance and Right Protection and Institutional Capacity development.
Details / requirements:
मिति २०८२ साउन ०४ गते
Video Documentary सेवाका लागि आशयपत्र आह्वान सम्बन्धी सूचना
पहुँच र सृजनाका लागि सहकार्य नेपाल (वाक नेपाल) र वर्ल्ड भिजन इन्टरनेशलन नेपालको सयुंक्त साझेदारीमा सञ्चालीत एकिकृत उत्थानशिल जीविकोपार्ज र पोषण परियोजनाक लागि Video Documentary बनाउनु पर्ने भएकोले तपशिलमा उल्लेख गरिएको सर्तको अधिनमा रही सूचना प्रकाशन गरेको मितिले ७ दिन भित्र, अर्थात मिति २०८२ साउन ११ गते सम्म इच्छुक परमर्सदाता व्यक्ति तथा फर्मलाइ आफ्नो प्राबिधिक र आर्थिक प्रस्थावना कार्यालय समय भित्र पेश गर्न हुन जानकारी गरिन्छ ।
नियम र सर्तहरू
१. नियक तथा सर्तहरु TOR बमोजिम रहनेछन । TOR link: TOR_Video documentary.docx
२. Technical and Financial proposal फरक फरक पेश गर्नु पर्ने ।
३. फर्मको भ्याट/प्यान दर्ता, अन्तीम करचुक्ता प्रमाणपत्र र फर्म दर्ता प्रमाणपत्र तथा नविकरण गरिएको फोटोकपी कोटेशन संगै बुझाउनु पर्ने छ ।
४. नेपाल सरकारको नियम अनुसारस लाग्ने कर कट्टी गरिने छ।
५. ईच्छापत्र सहित आवश्यक कागजात पेश गर्ने अन्तिम मिति: २०८० साउन २९ गते सम्म संस्थाको केन्द्रीय कार्यलय साँफेबगर नगरपालिका ४, अछाम वा procurement@wac.org.np मा ईमेल मार्फत पनि पठाउन सकिने छ यदि ईमेल मार्फत प्रस्तावना पेश गरेको अवस्थामा आफ्नो File PDF अथवा Zip file Format मा Protect (Password) गरि पेश गर्नु पर्ने छ प्रस्तावना खोल्ने समयमा भने Protect गरेको File को Password उपलब्ध गराउनु पर्ने छ । साथै रित नपुगेको र म्याद नाघि आएका ईच्छापत्रहरु छनौट प्रक्रियामा अगाडि नबढाइने कुरा समेत सुचित गरिन्छ ।
६. Code of Conduct : Link Code of Conduct समेत हस्ताक्षर गरि पठाउनु पर्ने छ ।
खरिद समिति
वाक नेपाल
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Video Production |
Position Type | Contract |
Posted Date | 20 Jul, 2025 |
Apply Before | 27 Jul, 2025 |
City | Achham |