शिलबन्दीदर रेट पेश गर्ने सम्बन्धी सुचना

FEDO

Details / requirements:

शिलबन्दीदर रेट पेश गर्ने सम्बन्धी सुचना

(प्रथम पटक प्रकाशित मिति: २०७७ कार्तिक १३ गते )

दलितमहिला सघं (FEDO)  ले यस COVID-19 को माहामारिबाट प्रभावित प्रदेशका नं २ र ७ का दलित तथा सिमान्तकृत महिलाहरुलाई राहत वितरणका लागी तपशिल बमोजिमका सामानहरु खरिद गर्नु पर्नेे हुदाँ र्ईच्छुक आपुर्तीकर्ता, फर्म, कम्पनी, संस्था वा व्यवसायीले यस सुचना प्रकाशित भएको मितिले ७ दिन (२०७७ कार्तिक १९ गते, ४ बजे) भित्र आफ्नो दर रेट स्पष्ट खुलाई गोप्यशिल बन्दी दर रेटपत्र यस संस्थाको कार्यालयमा पेश गर्नका लागि यो सुचना प्रकाशित गरिएको छ ।

S.NParticulars
Specifications
Quantity
Remarks
1LPG Gas
  • 15 KG
1000 Cylinder

2Gas Stove
  • Gas Stove
1000 Pcs

3Mobile Set
  • GPRS Basic mobile phone features with internet
1000 Set

4Data Card
  • Data Card
1000 Pcs

5Seed Bag
  • Brinjal
600 pkt
50 gm pkt
6Seed Bag
  • Chilli
600 Pkt
50 gm pkt
7Seed Bag
  • Radish
600 Pkt
50 gm pkt
8Seed Bag
  • Bitter Gourd
600 Pkt
50 gm pkt
9Organic Fertilizer
  • Vermi Compost
600 Pkt
4 Kg Pkt

नोट:

१)   शिलबन्दी दररेट पेश गर्ने र्ईच्छुक आपुर्तीकर्ता, फर्म, कम्पनी, संस्था वा व्यवसायी अनिवार्य रुपमा मुल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको हुनुपर्ने छ ।

२)   सबै र्ईच्छुक आपुर्तीकर्ताहरुले निबेदन, व्यवसायदर्ताको प्रमाण पत्र, नविकरण पत्र, कर चुक्ता प्रमाण पत्र, संस्थाकार्य अनुभव (कम्पनि प्रोफाइल) मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र सहित शिलबन्दी दरभाउ पेश गर्नुपर्ने छ ।

३)   शिलबन्दी दर रेट पेश गर्दा सामान उपलब्ध गराउने समय अनिवार्य उल्लेख गर्नुपर्ने छ ।

४.)  उपरोक्त साम्रागीहरुको दर रेट पेश गर्दा ढुवानी सहित दर रेट पेश गनुपर्नेछ । (ढुवानी गनुपर्ने स्थान कैलाली, बाजुरा, सप्तरी र सिराहा)   

द्रव्यष्ट: प्राप्त गरिएका कुनै पनि कोटेशनलाई पुर्ण वा आंशिक रुपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार दलित महिला सघंमा संरक्षित/अन्तरनिहित रहने छ ।

विस्तृत जानकारीका लागि तल उल्लेखित ठेगानामा सम्पर्क गर्नु होला।

सम्पर्क ठेगाना

दलितमहिला संघ (FEDO)

केन्द्रियकार्यलय, कुपनडोल, ललितपुर

ईमेल ठेगानाः dms.fedo@gmail.com

फोन नं.: (शुरस ब. विश्वकर्मा ९८४८४२२२७६), विना रसाईली, ९८४१०३३४८८)

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 29 Oct, 2020
Apply Before 04 Nov, 2020
City Lalitpur