सिलबन्दीबोलपत्र पेश गर्ने म्यादथप सम्बन्धि सूचना

SAHAMATI

SAHAMATI(An Institution Dedicated For Community Plus Humane Development) SAHAMATI is a non-governmental, non-political, non-profit making, member-based social development organization established in 2001/11/12 (kartik 27, 2058) by a group of professionals and development workers with long experience in community development. This organization has been registered as an NGO under the organization registration act of Nepal. Global problems like climate change, poverty, social discrimination and migration influence Nepal's development process, demanding diversified answers. Underprivileged groups are often excluded while designing development program, unfortunate for them. SAHAMATI aims to make a change by addressing the huge challenges of the 21st century with a community-centered approach, focusing on social justice and social transformation, human rights development and self-help promotion. SAHAMATI has built a large network composed of diverse social groups, national and international organizations and like-minded institutions and have been launching various kinds of community-centered programs on collaboration. A range of internal programs have been developed and implemented independently through SAHAMATI under Theme 2 (Learning and Innovation) are coordinated through our own resources. SAHAMATI is affiliated with Social Welfare Council (SWC), NGO Federation of Nepal, Federation of Democratic NGO (FEDEN), Peaceful Schools International Canada, Resource Centre for Primary Health Care Nepal (RECPHEC), DP Net-Nepal, DCCAM Network-Nawalparasi, Tobacco Control and Health Rights Network- Nepal, Coady Alumni, ARI Alumni and Gender and water Alliance-Nepal

Details / requirements:

दोस्रो पटक प्रकाशितमितिः २०७८।०१।२२

सिलबन्दीबोलपत्र पेश गर्ने म्यादथप सम्बन्धि सूचना

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोगमा गुड नेवर्स इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा नवलपरासी वर्दघाट सुस्तापूर्व र पश्चिममा सहमति संस्थाद्वारा संचालित समावेशी ग्रामीण विकास परियोजना अन्तर्गत स्थानीयद्वारा पहल परियोजनाहरुको लागि तपशिल बमोजिमका सामाग्रीहरु तपशिल बमोजिमकै मितिमा बुटवल टुडे पत्रिकामा आह्वान गरिएकोमा यस परियोजनाको कार्यक्षेत्रहरुमा कोभिड–१९ नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हुदाँ बोलपत्र पेश गर्ने अन्तिम मिति तपशिल बमोजिम म्याद थप गरिएको व्यहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ।

तपशिलः

क्र.सबिबरणप्रथम पटक प्रकाशित मितिम्याद थप मितिबोलपत्र बुझाउने प्रक्रिया
कैफियत
धानको मलबिउ खरिद गर्ने सम्बन्धि सिलबन्दी दरभाउपत्र आह्वान ( बहुगुणि–१ र बहुगुणि–२)
२०७८।०१।०९२०७८।०१।२८ साँझ ५ बजे सम्मईच्छुक स्थानीय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ताहरूले आफूले सेवादिन चाहेको क्षेत्रमा आफ्नो दरभाउपत्र पेश गर्न सक्नेछन् । दरभाउपत्र पेश गर्दा समावेशी ग्रामीण विकास परियोजना कार्यालय, शिवालय टोल वर्दघाट ४ नवलपरासी सहमति वा केन्द्रिय कार्यालय, गैंडाकोट ५, नवलपरासी वा गुड नेवर्स इन्टरनेश्नल नेपालको केन्द्रिय कार्यालय एकान्तकुना ललितपुरमा वा हुलाक/कुरियर मार्पmत वा Email मार्फत procurement@sahamati.orgeoi@gninepal.org ठेगाना मा पठाई अनिवार्य ठेगानामा CC गरी बोलपत्र पेश गर्न सकिनेछ।

भूरा माछा र माछा मार्ने जाल खरिद गर्ने सम्बन्धि सिलबन्दी दरभाउपत्र आह्वान
२०७८।०१।१०२०७८।०१।२८ साँझ ५ बजे सम्म
ईच्छुक स्थानीय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ताहरूले आफूले सेवादिन चाहेको क्षेत्रमा आफ्नो दरभाउपत्र पेश गर्न सक्नेछन् । दरभाउपत्र पेश गर्दा समावेशी ग्रामीण विकास परियोजना कार्यालय, शिवालय टोल वर्दघाट ४ नवलपरासी सहमति वा केन्द्रिय कार्यालय, गैंडाकोट ५, नवलपरासी वा गुड नेवर्स इन्टरनेश्नल नेपालको केन्द्रिय कार्यालय एकान्तकुना ललितपुरमा वा हुलाक/कुरियर मार्पmत वा Email मार्फत procurement@sahamati.orgeoi@gninepal.org ठेगाना मा पठाई अनिवार्य ठेगानामा CC गरी बोलपत्र पेश गर्न सकिनेछ।

सिलबन्दी दरभाउपत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सम्बन्धित संस्थाहरुमा निहित रहनेछ ।

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 05 May, 2021
Apply Before 11 May, 2021
City Nawalparasi