शिलबन्दी दरभाउ पेश गर्ने सम्बन्धि सूचना

Rural Community Development Center (RCDC) Beshi Sahar

Detailed Job description / requirements:

शिलबन्दी दरभाउ पेश गर्ने सम्बन्धि सूचना

प्रकाशित मिति: २०७९/०१/२२

ग्रामीण सामुदायिक विकास केन्द्र, लमजुङ र सि.आर.एस. नेपालको साझेदारिमा लमजुङ जिल्लाका २ वटा स्थानीय तह बेशीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित लमजुङ भुकम्प पूर्णलाभ परियोजना मार्फत कम लागतका घरहरु निर्माण गर्न स्थानीय सामाग्री र गैर स्थानिय सामाग्री आवश्यक भएको हुदां संस्थाको खरिद नियमावली अनुसार आज मिति २०७९/०१/२२ गतेका दिनदेखि २१ दिन (२०७९।०२।११ गते ५:०० बजे) भित्र कार्यालय समयमा आईपुग्ने गरी इच्छुक ईजाजत प्राप्त व्यवसायी, व्यक्ति, तथा फर्मले शिलबन्दी दरभाउ पत्रमा दर रेट खुलाई व्यक्ति तथा फर्म विवरण, PAN / VAT, व्यवसाय दर्ता, करचुक्ता प्रमाण पत्रको प्रतिलिपि सहित दरभाउ पत्र पेश गर्न आह्वान गरिन्छ । दरभाउ पत्र यस संस्थाबाट उपलब्ध गराईने छ । प्राप्त शिलबन्दि दरभाउपत्रहरु स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस संस्थामा निहित रहने छ । 

विस्तृत विवरणको लागि सम्पर्कः

ग्रामीण सामुदायिक विकास केन्द्र, बेसिशहर ७, लमजुङ

सम्पर्क न.: ९८४९९९५८८३, ९८४७३४८०२९

ईमेल: lerp.rcdcpro@gmail.com

Job Overview

Category Expression of Interest
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 04 May, 2022
Apply Before 25 May, 2022
City Lamjung