शिलबन्दी दरभाउ पेश गर्ने सम्बन्धि सूचना
Detailed Job description / requirements:
शिलबन्दी दरभाउ पेश गर्ने सम्बन्धि सूचना
प्रकाशित मिति: २०७९/०१/२२
ग्रामीण सामुदायिक विकास केन्द्र, लमजुङ र सि.आर.एस. नेपालको साझेदारिमा लमजुङ जिल्लाका २ वटा स्थानीय तह बेशीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित लमजुङ भुकम्प पूर्णलाभ परियोजना मार्फत कम लागतका घरहरु निर्माण गर्न स्थानीय सामाग्री र गैर स्थानिय सामाग्री आवश्यक भएको हुदां संस्थाको खरिद नियमावली अनुसार आज मिति २०७९/०१/२२ गतेका दिनदेखि २१ दिन (२०७९।०२।११ गते ५:०० बजे) भित्र कार्यालय समयमा आईपुग्ने गरी इच्छुक ईजाजत प्राप्त व्यवसायी, व्यक्ति, तथा फर्मले शिलबन्दी दरभाउ पत्रमा दर रेट खुलाई व्यक्ति तथा फर्म विवरण, PAN / VAT, व्यवसाय दर्ता, करचुक्ता प्रमाण पत्रको प्रतिलिपि सहित दरभाउ पत्र पेश गर्न आह्वान गरिन्छ । दरभाउ पत्र यस संस्थाबाट उपलब्ध गराईने छ । प्राप्त शिलबन्दि दरभाउपत्रहरु स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस संस्थामा निहित रहने छ ।
विस्तृत विवरणको लागि सम्पर्कः
ग्रामीण सामुदायिक विकास केन्द्र, बेसिशहर ७, लमजुङ
सम्पर्क न.: ९८४९९९५८८३, ९८४७३४८०२९
ईमेल: lerp.rcdcpro@gmail.com
Job Overview
Category | Expression of Interest |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 04 May, 2022 |
Apply Before | 25 May, 2022 |
City | Lamjung |