शिलबन्दि दर भाउ पत्र आव्हान सम्बन्धि सूचना
Details / requirements:
शिलबन्दि दर भाउ पत्र आव्हान सम्बन्धि सूचना
प्रथम पटक प्रकाशितमितिः २०७७ पौष २९
Shanti Jana Adarsha Sewa Kendra (SJASK) established in 1992 AD, is a non-for-profit making development NGO. It was registered at DAO Kavrepalanchok under the organization registration act 2034 BS. SJASK is one of the pioneer development organization and leading NGO in Kavre district.
यस शान्ति जन आदर्श सेवा केन्द्र र CRS नेपालको साझेदारिमा संचालित KRRP परियोजना मार्फत काभ्रे जिल्लाका ३ वटा स्थानियतह पनौती नगरपालिका, रोशि र तेमाल गाउँपालिकामा भुकम्प बाट क्षति भएका घरहरु प्रवलिकरण गर्नु पर्ने भएकाले तपशिलको सेवाप्रदान गर्नका लागि यो शिलबन्दि दरभाउपत्र आव्हान गरिएको छ ।
तपशिल:
- Consultant for retrofit design, drawing, BOQ, and approval.
ईच्छुक व्यक्ति, सस्थाले आजको मितिले सात दिनभित्र आवश्यक कागजातहरु, PAN/VAT संस्थादर्ता, कर चुक्ता प्रमाणपत्र तथा आवश्यक कानुनी कागजात सहित शिलबन्दि दरभाउपत्र पेश गर्नु हुन यो सुचना प्रकाशन गरिन्छ ।
विस्तृत जानकारी र TOR का लागि तल उल्लेखित विवरणमा सम्पर्क गर्नु होला ।
शान्ति जन आदर्श सेवा केन्द
धुलिखेल, काभ्रे
सम्पर्क न. ०११ ( ४९०३११/४९०९८२)
Overview
Category | Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 13 Jan, 2021 |
Apply Before | 20 Jan, 2021 |
City |