शिलबन्दी दर भाउ आव्हानको सुचना

Jan Jagaran Youth Club (JJYC) Bara

Details / requirements:

जन जागरण युवा (JJYC ,Bara)

शिलबन्दी दर भाउ आव्हानको सुचना

प्रथम पटक प्रकाशित मितिः २०७९/०८/०५ 

यस संस्थाले बेलायत सरकारको आर्थिक सहयोग तथा भि.एस.ओ. नेपाल संगको सहकार्यमा बारा र रौतहट जिल्लामा संचालित SAHAYATRA/ACTIVE परियोजना अन्तर्गत यस बारा र रौतहटको बिधालयहरुमा आवश्यत पर्ने तपसिलका सामाग्री खरिदका लागि  बिक्रेता, आपुर्तिकर्ता, सपलायर्स, वाल पेन्टिङ्ग गर्ने, फर्म आदि छनौट गर्नुपर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक बिक्रेता, आपुर्तिकर्ता, सपलायर्स, वाल पेन्टिङ्ग गर्ने, फर्म आदि लाई निम्न सर्तहरुको अधिनमा रही रितपूर्वक शिलबन्दी दरभाउ पेश गर्नुहुन आव्हान गरिन्छ ।

तपसिल

फर्निचर आइटम


कारपेटीङ्ग आइटम


स्टनेशनरी तथा बुक आइटम

Description
UnitTotal QTYRemarks
Teaching materials/Reference Books for Brel and intellectual, deaf children’s classes
School4Request to submit the books and teaching materials for 1-5 grade like Slet and Skyless,Brel Papers, Shotput, wheeler etc.
Football mini kidsPcs
40Light weight football for grade 1-3 children
Football for girls’ and boys’ students
Pcs
40Football for boys and girls
Volleyball for girls
Pcs
20
Skipping rope girls
Pcs
40Medium size for class 1-3 children
Waist Ring for children
Set40Plastic waist ring to use for outdoor games
Volleyball Net
Set20Medium size net
Frisbee of 3 pcs set
Set20Set of 3 or more pieces
Copy no. 50 for Prize
Pcs
720
Pen for Prize
Pcs60
Pencil
Pkt
40
ColorPkt40


कक्षा कोठा पेन्टिङ्ग

Description
Unit
QTY
No. of Schools
Total QTY
Remarks
Classroom wall painting (color, primer, brush, wall art, labor cost etc.)
Classroom
34121 school of Kalaiya, Simara Bara and Gaur, Gadhimai Rautahat (total 4 schools)

कक्षाकोठामा नेपालीमा र/वा मातृभाषामा वा अंग्रेजीमा विद्यार्थीहरूले पढ्न सक्ने खालका आकर्षक पोष्टर, चिन्हहरू वा छापामय भित्ताहरूमा ग्लोसी पेपरमा लेमिनेशन सहित झुन्ड्याउने खालको जस्मा यस संस्था तथा दातृनिकाय लगायतको कलर लोगो छपाई  भएको उक्त पोस्टरहरु कलैया र जितपुर सिमरावाराका ८ वटा बिधालयहरु तथा गौर र गढीमाई रौतहटका ८ वटा बिधालयहरुमा झुण्ड्याउनु पर्ने

कक्षा १,२र ३ का लागि

S.NDescriptionUnitEnglish QTYNepal QTY
1राष्ट्रिय गान, कक्षागत गीत
Peace
64

वर्णमालाका स्वर र व्यञ्जन वर्णहरू तालिकामा  


64
2नेपाली व्यञ्चन वर्ण (Consultant), २. रंगीन फिगर समेत —क,ख,ग,घ,ङ  
Peace


3नेपाली स्वर वर्ण ४८ थान, ४. रंगीन फिगर समेत —अ,आ,इ,ई 
Peace

64
4सरल शब्दहरू चित्र सहित 
Peace

64
5जोडेमोडेका वर्णहरूबाट बनेका शब्दहरु चित्र सहित 
Peace

64
6परिचित शब्दहरू: कापी, किताब, कलम, लुगा, मोजा, झोला, जुत्ता,चप्पल, ब्रस, मन्जन आदि  (चित्र सहित) 
Peace

64
7विभिन्न वस्तुहरू: किताब, कलम, सिक्का, स्केल, गिलास आदि । (चित्र सहित) 
Peace

64
8सरल शब्द र मात्रा सहितका शब्दहरु 
Peace

64
9जनावर, फलफुल तथा चराचुरुङ्गीको नाम (चित्र सहित अंंग्रेजी र नेपालीमा) 
Peace
64
64
10१ देखि १०० सम्म गन्ती (अंंग्रेजी र नेपालीमा) 
Peace
64
64
11जनावरहरूका बच्चा र तिनीहरूका नामः  चल्ला, छाउरा, डमरु, पाडो, पाठो–पाठी आदि 
Peace

64
12शरीरका बाहिरी अङ्गहरूको पहिचानः नाक, कान, मुख, हात, खुट्टा, आँखा, नङ, टाउको आदि । (चित्र सहित अंंग्रेजी र नेपालीमा) 
Peace
64
64
13काँचै खाइने खानेकुराहरूः  गाजर, मूला, काक्रो, स्याउ, अम्बा आदि । (चित्र सहित अंंग्रेजी र नेपालीमा)  
Peace
64
64
14Capital letters —A.B.C.D/a.b.c.d with pictures of Apple, Ball and so so.........
Peace
64
64
15ज्ञानेन्द्रियहरूको चित्रः गन्ध, आकार, साइज, तातो, चिसो, नरम, कडा, स्वाद आदी ।  
Peace

64
16परिवारका सदस्यहरूको चित्र र नाता आमा, बुबा, बाजे, बज्यै, दाजु, भाइ, दिदी, भाउजू, बहिनी आदि । 
Peace

64
17व्यक्तिगत सरसफाइमा प्रयोग हुने सामानहरूः साबुन, टुथब्रस, साबुन राख्ने बट्टा, रुमाल, काइँयो आदि । (चित्र सहित अंंग्रेजी र नेपालीमा) 
Peace
64
64
18समय (अंंग्रेजी र नेपालीमा)



19दिन र घण्टा 
Peace
64
64
20घण्टा र मिनेट 
Peace
64
64
21बाह्र महिनाको नाम
Peace
64
64
22Directions-दिशाहरु  (अंग्रेजीमा र नेपालीमा )
Peace
64
64
23Colours (रंगहरु) (चित्र सहित अंंग्रेजी र नेपालीमा) 
Peace
64
64
24केही (Domestic Animals) चित्र सहित अंंग्रेजी र नेपालीमा) 
Peace
64
64
25केही (Wild animals) चित्र सहित अंंग्रेजी र नेपालीमा)
Peace
64
64
26केही Vegetables and Fruits (चित्र सहित अंंग्रेजी र नेपालीमा)  थान
Peace
64
64
27केही Flowers & Birds.  (चित्र सहित अंंग्रेजी र नेपालीमा) 
Peace
64
64

राष्ट्रिय चिन्हहरुको परिचयः (चित्र सहित अंंग्रेजी र नेपालीमा)



28राष्ट्रिय झन्डा 
Peace

16
29राष्ट्रिय जनावर गाई,
Peace

16
30राष्ट्रिय फुल लालीगुराँस
Peace

16
31राष्ट्रिय रङ सिम्रिक,
Peace

16
32राष्ट्रिय पन्छी डाँफे
Peace

16
33बिरुवाका भागहरूः  जरा, काण्ड, पात, फूल र फल (चित्र सहित अंंग्रेजी र नेपालीमा) 
Peace

16
34कम्प्यूटरका अंगहरु (Parts of Computer)
Peace

16
35जनावरबाट प्राप्त हुने:  दूध, फुल, मासु आदि (चित्र सहित अंंग्रेजी र नेपालीमा) 
Peace

16
36बिरुवाबाट प्राप्त हुने: अन्न, तरकारी, गेडागुडी आदि (चित्र सहित अंंग्रेजी र नेपालीमा) 
Peace

16
37Some common noun words and related pictures, meanings (synonyms/antonyms 
Piece
16


सर्त तथा बन्देजहरुः

  • दरभाउ पेश गर्दा कम्पनी दर्ताको प्रमाण पत्र, मुल्य अभिबृद्यी करदर्ता प्रमाण पत्र, आ.व.२०७७/०७८ वा ०७८/०७९ को नविकरण र कर चुक्ता प्रमाण पत्र साथै आवश्यक सम्पूर्ण कानुनी कागजातको प्रमाण पत्रका प्रतिलिपिहरु पेश गर्नु पर्नेछ । 
  • प्रथम पटक प्रकाशित  मितिले ७ दिन भित्र शिलबन्दी दरभाउ पेश गर्नुपर्ने र अन्तिम दिन बिदा परेमा सोको भालिपल्ट वा विदा पछि कार्यलय खोलेको दिनमा हुनेछ तथा म्याद नाघी आएका दरभाउ स्वतः रद्ध हुनेछ ।    
  • यसमा उल्लेख नभएको हकमा यस संस्थाको नियमानुसार हुनेछ ।
  • कुनै पनि कारण जनाई वा नजनाई प्राप्त दरभाउ स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा मात्र स्वीकार गर्ने सम्पुर्ण अधिकार यस संस्थामा निहित रहनेछ । 
  • यस दरभाउ सम्बन्धी कार्यमा कुनै पनि किसिमले प्रभाव पार्ने कार्य गर्ने आपुर्तिकताको दरभाउ  रद्द गरीने छ ।

दरभाउ बुझाउने स्थानः

जन जागरण युवा क्लब (JJYC Bara )

कलैया उपमहानगरपालिका–१, मोतीबाग, बारा, नेपाल फोन नं. ०५३-५५१५१३/ ५९०५१३

इमेलः jjycbara@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 21 Nov, 2022
Apply Before 27 Nov, 2022
City Kalaiya, Bara