शिलबन्दी बोलपत्र आह्वानको सुूचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in June 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

ग्रामीण विकास केन्द्र नेपाल

रौतहट

शिलबन्दी बोलपत्र आह्वानको सुूचना

प्रथम पटक प्रकाशित मिति २०७९/०३/१०

ईस्लामिल रिलिफ नेपालको सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालद्वरा यस रौतहट जिल्लामा संचालित Nutritional Food Support परियोजना अन्तर्गत पोषण खाद्यन्नका लागि राँगा, खसी खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्ती कर्ता/विक्रेताहरुबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आव्हान गरिन्छ ।

pWJW9374O8QAAAABJRU5ErkJggg==

१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र (३) आर्थिक वर्ष २०७७/७८ को कर चुक्ता प्रमाण-पत्रको प्रतिलिपिका साथ (४) रु. १५०० संस्थाको ग्लोबल आई एम ई  बैंकको गौर शाखामा रहेको खाता नाम ग्रामीण विकास केन्द्र नेपाल, खाता नं. ष् ७०१०१०००००८२ मा जम्मा गरेको भौचर जम्मा गरी बोलपत्र सम्बन्धि फारम प्राप्त गर्न सकिन्छ ।

२. बोलपत्र सम्बन्धि फारम र कागजात यस संस्थाको मुख्य कार्यालय चंद्रपुर ४, रौतहट वा शाखा कार्यालय गौर २ भन्सार रोड रौतहटबाट प्राप्त गर्न सकिन्छ ।

३. बोलपत्र कागजातमा उल्लेख भए बमोजिमको कागजात तथा विड सेक्यूरिटीको ३ प्रतिशत बैंक ग्यारेटी समेत समावेस गरीबोलपत्र सम्बन्धि कागजातहरु रीतपूर्वक प्रत्येक पानामा आधिकारीक सही छाप तथा शिलबन्दी गरी संस्थाको चन्द्रपुर वा गौर स्थित कार्यालयमा मिति.२०७९/०३/१६ गते बेलुकी ५:०० बजे भित्र बुझाउन अनुरोध गरिन्छ ।

४. बोलपत्र खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको ग्रामीण विकास केन्द्र नेपाल निहित हुनेछ । कुनै वा सबै बोलपत्र, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार ग्रामीण विकास केन्द्र नेपालमा निहित रहने छ । बोलपत्र मिति २०७९/०३/१७ गते बिहान ११:३० बजे खोलिने छ । 

५. बोलपत्र खरीद गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा बोलपत्र खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ । यस्तो अबस्थामा बोलपत्रको मान्य अवधि भने साबिककै मिति देखि गणना गरिने छ ।

६. बोलपत्र सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको आर्थिक प्रशासन शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ वा संस्थाको pc@rdcnepal.org ईमेलबाट जानकारी प्राप्त गर्न सकिन्छ ।

८. यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको बन्दोबस्ती तथा खरिद नियमावलि २०१९ तथा प्रचलित कानून बमोजिम हुनेछ ।

ग्रामीण विकास केन्द्र नेपाल

गौर, रौतहट, मधेशप्रदेश

फोन.नं.९८६०३४५८२१ / ०५५५२०२४०

Overview

Category Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 24 Jun, 2022
Apply Before 30 Jun, 2022
City Rautahat