सिलबन्दी बोल–पत्र आह्वानको सुचना

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

किर्डाक नेपाल

सिलबन्दी बोल–पत्र आह्वानको सुचना

प्रथम पटक प्रकाशित मितीः२०७७ साउन १९ गते (३ अगष्ट २०२०)

किर्डाक नेपालले प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जुम्ला, कालीकोट र डोल्पा जिल्लामा कर्णाली शिक्षा परियोजना सञ्चालन गर्दै आएको र हाल नेपालमा देखिएको कोभिड–१९ को महामारीले विद्यालय जाने उमेरका नानीबाबुहरुको शैक्षिक क्षति कम गराउनका लागि समुदायमा स्व–अध्ययन समाग्रीहरु छपाई गरि वितरण गर्नुपर्ने भएकोले तपसिल बमोजिमको नेपाल सरकारले तयार गरेको स्व–अध्ययन सिकाई सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले TOR माउल्लेखित शर्त अनुसार आपुर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी, फर्म तथा आपुर्तिकर्तावाट सिलबन्दी दरभाउपत्र पेश गर्नको लागिआह्वान गरिन्छ । 

तपसिल

विवरणईकाईपरिमाण
कक्षा ६गोटा१९८८
कक्षा ७गोटा१८५३
कक्षा ८गोटा२०४९


आवेदनदर्ता गर्ने प्रक्रियाः

उपरोक्त बमोजिमको सिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात २५ साउन, २०७७ तद्नुसार ९ अगष्ट २०२० साँझ ५ः०० बजे भित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुर फोनः ०१५५४८०४०, ५५४८३२१ मा बुझाउन सकिने छ । दरभाउपत्रको आवेदनफारम TOR (https://drive.google.com/file/d/1EZPND_Vu9J-dTOR) मा दिइएको छ। साथै छपाईको लागि आवश्यक पर्ने स्व–अध्ययन सिकाई समाग्रीहरु CEHRD को अनलाईन साइट http://doe.gov.np/article/1101/test.html  बाट डाउनलोड गरि केही परिवर्तन नगरी छपाई गर्नुपर्ने छ । 

सिलबन्दी बोल–पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 03 Aug, 2020
Apply Before 09 Aug, 2020
City Lalitpur