सूचीदर्तागर्ने सम्बन्धी सूचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

सूचीदर्तागर्ने सम्बन्धी सूचना

(REF.: SIDS/EOI/2021/002)

प्रथम पटकप्रकाशितमित: २०७८/०१/०३गते

सिन्धुली एकीकृत विकास सेवा / सिड्स नेपाल एक गैह्रसरकारी संस्थाहो। यस संस्थाले सिन्धुली जिल्लाको विभिन्न गाँउपालिका तथा नगरपालिकामा विभिन्न परियोजनाहरु सञ्चालन गरिरहेको छ । यस संस्थालाई आ.व. २०२१को निम्तितल उल्लेखित सेवाहरु आवश्यकता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले अल्पकालीन/दिर्घकालीन सम्झौता(Agreement) गर्न खोजेको हुँदा सिड्स नेपालले योग्य सम्भावित आपुर्तिकर्ताहरुलाई पुर्व योग्यता प्रकृयामा (Supplier pre-qualification process) सम्वन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक संस्था एवम् तालिम प्राप्त अनुभवी व्यक्तिहरुबाट यस कार्यालयमा सूचीदर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०७८ वैशाख ०९ गते (२०२२अप्रिल २२) भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौ ।

सेवातथा सामाग्रीखरिद सम्बन्धिकार्यहरु

१) संस्थाको लागिचाहिने सम्भावित सेवा तथाकारोबारहरु

१. प्लम्बिङ्गतालिम

२. (मोटर)ड्राइभिङ तालिम

३. एसीफ्रिजमर्मत  तालिम

४. व्यूटीपार्लर सम्बन्धीतालिम

५. सिलाई कटाई तालिम

६. बुटिक  सम्बन्धितालिम

७. ग्रिल र एल्मुनियम फ्रेव्रिकेसन तालिम

८.मोटोरसाइकलमर्मततालिम

९. मोबाइलमर्मत   तालिम

१०. कम्प्यूटर मर्मत  तालिम

११. टाइल÷ मार्बल फिटिंग तालिम

१२.हाउस वाइरीङतालिम

१३. होटल असिस्टेन्स (कुक, वेटर, हाउस किपिङ्ग)तालिम

१४. बारबर सप (सैलुन)तालिम

१५. डकर्मीतालिम

१६. मोटर मर्मत (पम्पसेट)  तालिम

१७. बेमौसमी तरकारी खेतितालिम

१८. ठुला सवारी ड्राइभिङ (Heavy  equipment driving)  तालिम

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यककागजातहरु

१. फर्मदर्ता प्रमाणपत्रको प्रतिलिपिर आधिकारीक बिक्रेता प्रमाण पत्र(Authorized dealer) – संस्थाको हकमा

तालिम लिएको प्रमाणपत्र र तालिम प्रदान गरेको प्रमाणपत्र – व्यक्तिको हकमा

२. स्थायी लेखानम्बर र मु.अ.करमादर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि

४. आर्थिक बर्ष ०७६/०७७ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५. पछिल्लो दुईबर्ष सम्म विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

आवश्यक सूचीदर्ताको फारम कार्यालयमा सम्पर्क राखीपाउन सकिनेछ वा इमेलमार्फत अनुरोध गरी माग्न सकिनेछ ।

सम्पर्क ठेगाना

सिड्स नेपाल, सिन्धुली

कमलामाईनगरपालिका – ६, धुराबजार, सिन्धुली

इमेल: sidsnepal036@gmail.com / sidsjobvacancy@gmail.com

मोबाइल नं . ०४७–५२००३६, ९८२६८७७६९६

Overview

Category Expression of Interests, Tender Notice, Bid
Experience Please check details below.
Education Please check details below.
Posted Date 16 Apr, 2021
Apply Before 22 Apr, 2021
City