Program Officer/Learning Motivator Vacancy - SDC

Social Development Center

Social Development Centre (SDC) Mahottari is non-political and non-profitable NGO established in 1996 by a group of Terai marginalized group’s activists. Since then, SDC is fully dedicated to work in humanitarian assistance, community development, livelihood, Child Well Being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.

Details / requirements:

कर्मचारी आवश्यकता

(प्रथम पटक सूचना प्रकाशित)

समाज विकास केन्द्र, महोत्तरी जिल्लामा विगत २५ वर्षदेखि संचालनमा रहेको एक गैर सरकारी संस्था हो। यस संस्थाले जिल्लाको विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुसँगको समन्वय सहकार्यमा बालबालिका तथा महिलाको हकहित संरक्षण,न्यायमा पहुँच, बालश्रम शोषण न्युनीकरण, जीविकोपार्जन, सुशासन, प्राकृतिक स्रोत साधन व्यवस्थापन, स्वास्थ्य र सरसफाई, सामाजिक परिचालन, शिक्षामा पहुँच जस्ता कार्यहरुमा सुदृढीकरण तथा समाजिक शुशासन दिगोपना बढाउने हेतुले स्थानिय, प्रदेश तथा संघीय सरकारलाइ, सहयोग गर्न विभिन्न कार्यक्र सञ्चालन गर्दै आइरहेको छ ।

विश्व शिक्षा/युनिसेफसंगको सहयोगमा यस महोत्तरी जिल्लाको एकडारा, सम्सी रमहोत्तरी गाउँपालिका तथा मटिहानी र रामगोपापुर नगरपालिकामा प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम अन्र्तगत— समता र समावेशी शिक्षा परियोजना “Equity and Inclusion in Education Project” विगतका वर्ष देखि संचालन हुदै आएको छर थप सोनमा गाउँपालिका र मनरा सीसवा नगरपालिकामा संचालन हुन लागेकोमा सो परियोजनाको लागि तल उल्लेखित पदहरुका लागि योग्यता पुगेका १८ वर्ष पुरा भएको नेपाली नागरिकहरुबाट सुचना प्रकाशन भएको  ७ दिनभित्रमा दरखास्तको लागि अहवान गरिन्छ । 

तपशील

तपशील:

  • दरखास्त दिने अन्तिम मिति: २०७७ मंसिर १९ गते शुक्रबार ५ बजे सम्म । 
  • आवश्यक कागजातहरु: दरखास्त निवेदनका साथमा वायोडाटा कम्तिमा २ जनाको reference भएको, शैक्षिक योग्यता, अनुभव र नेपाली नागरिकता प्रमाणपत्रहरुको प्रतिलिपीहरु, हालसालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रति राखि खाममा शिलबन्दी गरी बुझाउनु पर्नेछ वा संस्थाको ईमेल vacancy.sdcmht@gmail.com वा www.jobsnepal.comमा तोकिएको समय अवधिभित्र आवेदन दिन सकिनेछ । 
  • परिक्षाको किसिम: लिखितर अन्तरवार्ता 
  • मासिक तलव: संस्था/परियोजनाको नियम अनुसार हुनेछ । 
  • मुस्लीम,दलित, आदिवासीजनजाती,मधेशी,महिला, अपाङ्गता भएका व्यक्तिहरु तथा पछाडि पारिएका वर्गलाई प्राथमिकता दिईनेछ । 
  • आवेदन गरेका व्यक्ति मध्ये संक्षिप्त सूचीमा परेकाहरुलाई मात्र सम्पर्क गरिनेछ ।

नोट: माथि उल्लेखित पदहरुको कार्य जिम्मेवारीको विस्तृत विवरण चाहिएको खण्डमा ईमेल मार्फत वाकार्यालयमा सम्पर्क राख्न सकिने छ। 

सम्पर्क ठेगाना :

समाजविकास केन्द्र, महोत्तरी (लक्ष्मी बैंकको छेउमा जलेश्वर,महोत्तरी)

फोन: ४४ ५२०७८३

ई–मेल:  vacancy.sdcmht@gmail.com

महोत्तरी वासीको इच्छा, सबै बालबालिकलाई गुणस्तरीय शिक्षा।

Overview

Category Development and Project
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 29 Nov, 2020
Apply Before 04 Dec, 2020
City Terai Region